$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पोखरियाको बसन्तपुर विद्यालय भवनका लागि रु. ७६ लाख ५९ हजार ५ सयको सहयोग परियोजना स्वीकृत

  पोखरिया, पर्सा । पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि रु. ७६ लाख ५९ हजार ५ सय बर...

 


पोखरिया, पर्सा । पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि रु. ७६ लाख ५९ हजार ५ सय बराबरको सहयोग परियोजना स्वीकृत भएको छ।

Lions Clubs International District 325,S को सम्पन्न प्रथम District Cabinet Meeting बाट उक्त परियोजना स्वीकृत गर्ने निर्णय गरिएको हो। परियोजना लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीको पहल, समन्वय र सक्रियतामा अघि बढाइएको हो।

ग्रामीण क्षेत्रका बालबालिकालाई सुरक्षित, व्यवस्थित तथा गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको यस परियोजनाले विद्यालयको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

परियोजना स्वीकृतिका लागि पहल, समन्वय तथा सहयोग गर्नुहुने Lions Clubs International District 325,S का अध्यक्ष लायन रामबिहारी पाण्डेयज्यू, सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगीहरूप्रति लायन्स क्लब अफ पोखरिया परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

सोही अवसरमा लायन्स क्लबका अध्यक्ष लायन नेजामुद्दीन शमानीलाई लायन्स क्लबको पिन लगाई सम्मान गरिएको थियो। सम्मानबाट आफू अत्यन्तै खुसी र गौरवान्वित भएको बताउँदै शमानीले आफूलाई प्रदान गरिएको माया, विश्वास र सम्मानका लागि हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

COMMENTS





यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content