$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पोखरिया–९ मा एमालेको ३२ सदस्यीय वडा कमिटी गठन

शैलेश साह, पोखरिया । पर्साको पोखरिया नगरपालिका–९ मा नेकपा (एमाले) को ३२ सदस्यीय वडा कमिटी गठन गरिएको छ। नगर कमिटी संयोजक भगवान प्रसाद कुर...


शैलेश साह, पोखरिया ।

पर्साको पोखरिया नगरपालिका–९ मा नेकपा (एमाले) को ३२ सदस्यीय वडा कमिटी गठन गरिएको छ।

नगर कमिटी संयोजक भगवान प्रसाद कुर्मीको अध्यक्षतामा बसेको बैठकले नयाँ वडा कमिटी गठन गरेको हो। नवगठित कमिटीको अध्यक्षमा विरेन्द्र महतो, उपाध्यक्षमा अभिनाश कुमार चौहान, सचिवमा शिवनाथ साह तेली र कोषाध्यक्षमा मैन देवी साह चयन भएका छन्। कमिटीमा अन्य सदस्यहरू समेत रहेका छन्।



बैठकमा मधेश प्रदेश कमिटी सदस्य तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युम्न प्रसाद चौहान प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा जिल्ला कमिटी सदस्य सुरेश पासवान, पर्सा क्षेत्र नं. ३(ख) का संयोजक कौशल किशोर साह, शैलेश साहलगायत एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई वडा तहसम्म थप सुदृढ र व्यवस्थित बनाउँदै जनताका समस्यामा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिएका थिए।

COMMENTS





यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content