$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सातौं प्रदेशसभा उदघाटन

जनकपुर, २४ चैत । नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेश प्रदेशको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपू...
जनकपुर, २४ चैत । नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेश प्रदेशको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
 
जनकपुरमा मंगलवार आयोजित नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशको सातौं प्रदेशसभा तथा निर्वाचन २०८२ को उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशलाई आर्थिक रूपमा सबल बनाउने दिशामा महासंघ प्रतिबद्ध रहेको बताए।
 
अध्यक्ष टेमानीले नयाँ–नयाँ आर्थिक सम्भावनाहरूको पहिचान, लगानीमैत्री वातावरण निर्माण तथा प्रदेशका नीति–नियममा सहजीकरण गर्दै निजी क्षेत्रलाई सशक्त बनाउने लक्ष्य रहेको बताए ।  मधेश प्रदेशलाई विकसित र समृद्ध बनाउने हो भने निजी क्षेत्रलाई उकास्नु आवश्यक छ। त्यसका लागि हामीले नयाँ आर्थिक मेरूदण्डहरूको खोजी गर्दै लगानीको वातावरण सुधार र नीतिगत सहजीकरणमा जोड दिनुपर्छ।
 
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव, प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, मधेश प्रदेश सशस्त्र प्रहरीका नायब महानिरीक्षक कृष्ण ढकाल लगायत विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वर्षभर उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थाहरूलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो। साथै ‘समृद्ध मधेश’ नामक पुस्तकको विमोचन पनि गरिएको थियो, जसमा प्रदेशको विकास, लगानी सम्भावना र नीतिगत मार्गचित्र समेटिएको छ।कार्यक्रमको सञ्चालन संजय साहले गरेका थिए।
Uploaded Image

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content