$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

सांसद टेकबहादुर शाक्यको पहलमा ठोरी र भिस्वा साना भन्सार पुनः सञ्चालन

  शैलेश गुप्ता  २३ असार, पोखरिया  पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यको निरन्तर पहल तथा संघीय संसद...

 



शैलेश गुप्ता  २३ असार, पोखरिया 

पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यको निरन्तर पहल तथा संघीय संसदमा पटक–पटक उठाएको मागपछि लामो समयदेखि बन्द रहेका ठोरी र भिस्वा साना भन्सार कार्यालय पुनः सञ्चालनमा आएका छन्।


सांसद शाक्यका अनुसार आजदेखि ठोरी साना भन्सार कार्यालयबाट सेवा प्रवाह सुरु भएको छ भने भोलिदेखि भिस्वा साना भन्सार कार्यालय पनि सञ्चालनमा आउनेछ। लामो समयदेखि अवरुद्ध रहेको भन्सार सेवा पुनः सञ्चालन भएपछि सीमावर्ती क्षेत्रका स्थानीयवासी र व्यवसायीमा उत्साह छाएको छ।


स्थानीयवासीले सांसद शाक्यको पहलप्रति आभार व्यक्त गर्दै भन्सार सञ्चालनले नेपाल–भारत सीमावर्ती क्षेत्रमा आवागमन सहज हुने, भारतीय नम्बर प्लेटका सवारीसाधनको व्यवस्थापनमा सहजता आउने तथा लत्ता–कपडा, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन्।


स्थानीय व्यवसायीका अनुसार भन्सार सेवा पुनः सञ्चालनसँगै सीमावर्ती व्यापारिक गतिविधिमा वृद्धि हुने, स्थानीय अर्थतन्त्र चलायमान बन्ने तथा सर्वसाधारणलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।


सांसद शाक्यले सीमावर्ती क्षेत्रका नागरिकको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बन्द रहेका भन्सार कार्यालय पुनः सञ्चालनका लागि निरन्तर पहल गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यस क्षेत्रको विकास, पूर्वाधार विस्तार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

COMMENTS


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content