काठमाडौं — पर्सा क्षेत्र नम्बर ३ का नेकपा एमालेका युवा नेता रुपेश पाण्डेय नेतृत्वको टोलीले काठमाडौंस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्...
काठमाडौं — पर्सा क्षेत्र नम्बर ३ का नेकपा एमालेका युवा नेता रुपेश पाण्डेय नेतृत्वको टोलीले काठमाडौंस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र मा उपचाररत सञ्चारकर्मी शैलेश गुप्ताको आमालाई भेटघाट गरेको छ।
हृदयघात सम्बन्धी समस्याका कारण अस्पतालमा उपचाररत गुप्ताको आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै टोलीले शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेको थियो। सो अवसरमा मानवीय सहानुभूति प्रकट गरे
समाजप्रति उत्तरदायी भावना राख्दै कठिन अवस्थामा रहेका परिवारलाई साथ दिन यो सहयोग गरिएको टोलीले उल्लेख गरेको छ। भेटघाटपछि बिरामीको स्वास्थ्यमा चाँडै सुधार आउने विश्वास व्यक्त गर्दै टोली फर्किएको थियो।




COMMENTS