$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

एमाले नेताहरूको समीक्षा, संगठन सुदृढीकरणमा जोड

वीरगञ्ज  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रुपेश कुमार पाण्डे सहितका नेताह...

वीरगञ्ज  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रुपेश कुमार पाण्डे सहितका नेताहरूले पार्टीका महासचिव शंकर पोखरेल सँग निर्वाचन परिणामबारे समिक्षात्मक छलफल गरेका छन्।

सोमबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको छलफलमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नं. ३ लगायत विभिन्न क्षेत्रमा पार्टीले व्यहोरेको पराजयका कारणबारे गहन समीक्षा गरिएको थियो।

छलफलका क्रममा नेताहरूले पार्टीको हारमा आन्तरिक कमजोरीसँगै बाह्य परिस्थितिहरू पनि जिम्मेवार रहेको निष्कर्ष प्रस्तुत गरेका थिए। उनीहरूले संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध मजबुत बनाउने तथा निर्वाचन रणनीतिमा सुधार आवश्यक रहेकोमा जोड दिएका थिए।


कार्यक्रममा केन्द्रीय सदस्य प्रभु हजारा, निर्मला देवकोटा तथा बाँके क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री मोहम्मद इश्तियाक राई को समेत उपस्थिति रहेको थियो।

छलफलपछि आगामी दिनमा पार्टीलाई थप सशक्त बनाउँदै जनविश्वास पुनः हासिल गर्ने दिशामा ठोस योजना बनाएर अघि बढ्ने सहमति भएको जनाइएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content