$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

वीरगञ्जमा डा. महावीर पुनद्वारा आत्मकथा बिक्री, कृषि औजार कारखानाका लागि सहयोग अभियान

  अभिलाष गुप्ता  वीरगञ्ज ०९ चैत  म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. महावीर पुन ले वीरगञ्जमा आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

 



अभिलाष गुप्ता 

वीरगञ्ज ०९ चैत 


म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. महावीर पुन ले वीरगञ्जमा आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका छन्। निर्वाचनपछि पहिलोपटक वीरगञ्ज आएका पुनले सोमबार घन्टाघर चोकमा पुस्तक बिक्री गरेका हुन्।


पुस्तक बिक्री कार्यक्रमप्रति स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो। सो क्रममा उनले रामजनम तिवारी को सालिक परिसरमा समेत पुस्तक बिक्री गरेका थिए। त्यसपछि कृषि औजार कारखानामा पुगेर पनि पुस्तक बिक्री गर्ने योजना रहेको उनले बताएका थिए।


पुस्तक बिक्रीका क्रममा पुनले “महावीर पुन आयो, किताब लिएर आयो” भन्ने नारासहित नागरिकलाई पुस्तक खरिदमार्फत सहयोग गर्न आग्रह गरेका थिए। उनका अनुसार पुस्तक बिक्रीबाट संकलित रकम कृषि औजार कारखाना सञ्चालनमा प्रयोग गरिएको छ।


उनले उक्त अभियानमार्फत हालसम्म करिब ५० जनालाई रोजगारी प्रदान गरिएको जानकारी दिएका छन्, जसले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ।


कार्यक्रममा वीरगञ्जका विभिन्न युवाहरुको पनि सक्रिय सहभागिता रहेको थियो। दिपक पटेल (बिपिएस कलेजका सञ्चालक) तथा सन्दिप कुश्वाहा लगायतका युवाहरुले पुस्तक खरिद गरी सहयोग गरेका थिए।


डा. पुनको यो अभियानले उद्यमशीलता प्रवर्द्धनसँगै स्थानीय उत्पादन र रोजगारी सृजनामा सकारात्मक सन्देश दिएको सहभागीहरुले बताएका छन्।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content