$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

MAKE WIN टिमद्वारा व्यवसायीको हकहित र संस्थागत विकासको प्रतिबद्धता

जीतपुरसिमरा, ५ असार । आगामी असार ७ गते हुने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार गजेन्द्र कुमार गुप...
जीतपुरसिमरा, ५ असार । आगामी असार ७ गते हुने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार गजेन्द्र कुमार गुप्ता नेतृत्वको ‘MAKE WIN’ टिम चुनावी मैदानमा उत्रिएको छ।
“जित हाम्रो लक्ष्य, सेवा हाम्रो संकल्प” भन्ने मूल नारासहित चुनावी प्रतिस्पर्धामा रहेको टिमले उद्योगी, व्यवसायी तथा सम्पूर्ण मतदातासमक्ष आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेको छ।

टिममा वरिष्ठ उपाध्यक्षमा शिवजी साह सोनार, महासचिवमा प्रकाश गिरी, वाणिज्य उपाध्यक्षमा रामबाबु करबार, कोषाध्यक्षमा रिना रौनियार पुरी, वाणिज्य सचिवमा रिता कँडेल तथा सदस्य पदका अन्य उम्मेदवारहरू रहेका छन्।

टिमले बलियो नेतृत्व, पारदर्शी कार्यशैली तथा उद्योगी–व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राख्दै संस्थाको विकास, व्यवसायमैत्री वातावरण निर्माण र समग्र समृद्धिका लागि प्रतिबद्ध रहेको जनाएको छ।
यसैबीच, आगामी निर्वाचनमा सहभागी सम्पूर्ण उम्मेदवारहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै निष्पक्ष, मर्यादित तथा लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ। साथै अध्यक्ष पदका उम्मेदवार गजेन्द्र कुमार गुप्ता सहित सम्पूर्ण ‘MAKE WIN’ टिमलाई सफलताको हार्दिक शुभकामना व्यक्त गरिएको छ।
Uploaded Image

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content