पोखरिया । पर्साका वरिष्ठ पत्रकार एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापतिलाई मातृशोक परेको छ । पर...
पोखरिया । पर्साका वरिष्ठ पत्रकार एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापतिलाई मातृशोक परेको छ ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. २६, अठराहाँ टोल बस्ने प्रजापति को ७५ वर्षीय ममतामयी आमा पासपतिदेवी को निधन २०८३ साल जेठ ०७ गते बिहीवारको दिन भएको छ ।
यस दुखको घडीमा दीपेन्द्र प्रजापति लगायत वहाँका सम्पूर्ण परिवारलाई भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरून तथा मृत आत्मालाई बैकुण्ठ बास होस् भन्ने साप्ताहिक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।




COMMENTS