$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

श्री रामचरण साह पन्नालाल माविमा निःशुल्क आँखा परीक्षण तथा चस्मा वितरण कार्यक्रम सम्पन्न

  अभिलाष गुप्ता वीरगञ्ज, ०४ जेठ नेपाल नेत्रज्योति संघ पर्सा को आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित श्री रामचरण साह पन्नालाल माध्य...

 


अभिलाष गुप्ता

वीरगञ्ज, ०४ जेठ


नेपाल नेत्रज्योति संघ पर्सा को आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालय मा निःशुल्क आँखा परीक्षण, चस्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।


विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रममा संघका उपसभापति मदन प्रसाद गुप्ताले विद्यार्थीलाई पर्चा तथा चस्मा हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

शिविरमा विद्यार्थी तथा विद्यालयका शिक्षक गरी करिब १९५ जना लाभान्वित भएका थिए। आवश्यकता अनुसार सहभागीहरूलाई निःशुल्क औषधि तथा चस्मासमेत वितरण गरिएको आयोजकले जनाएको छ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहान, विनोद गिरि, सुमनिमा राज भण्डारी, बबिता गुप्ता, उर्मिला गिरिलगायतले नेपाल नेत्रज्योति परिवारप्रति धन्यवाद ज्ञापन गर्दै कदरपत्र प्रदान गरेका थिए।

त्यसैगरी कार्यक्रममा नेपाल नेत्रज्योति संघ पर्साका निवर्तमान सभापति मधु राणा, सचिव सिताराम उपाध्याय, कोषाध्यक्ष दीपिका श्रेष्ठ, सुनिता नेपाल, समिता कर्ण, उमेश गुप्ता, गणेश प्रसाद साह, मधुसूदन उपाध्यायलगायतको उपस्थिति रहेको थियो।


नेत्र सहायक अञ्जली चौधरी र अरुण कुमारले प्राविधिक सहयोग गरेको तथा कार्यक्रमबारे जानकारी नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला कार्यसमिति सदस्य राजन श्रीवास्तवले दिएका हुन्।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content