$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

एफपिए र सार्क जर्नालिस्ट फोरमबीच सहकार्यबारे छलफल

न्युयोर्क, मे १३ — Foreign Press Association (एफपिए) का अध्यक्ष Ians Williams र SAARC Journalist Forum (एसजेएफ) का अध्यक्ष Raju Lama बीच सम्...


न्युयोर्क, मे १३ — Foreign Press Association (एफपिए) का अध्यक्ष Ians Williams र SAARC Journalist Forum (एसजेएफ) का अध्यक्ष Raju Lama बीच सम्भावित सहकार्य तथा दुई सञ्चार संस्थाबीच सम्बन्ध विस्तार गर्ने विषयमा भर्चुअल बैठक सम्पन्न भएको छ।

बैठकमा अन्तर्राष्ट्रिय पत्रकारिता, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा सञ्चार संस्थाहरूबीच सहकार्य अभिवृद्धिका विषयमा विस्तृत छलफल भएको थियो।

एफपिए अध्यक्ष इयान्स विलियम्सले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि विश्वभरका पत्रकारबीच ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गरे। उनले व्यावसायिक सञ्चार संस्थाहरूले लोकतान्त्रिक मूल्य र स्वतन्त्र सञ्चारको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

त्यसैगरी, एसजेएफ अध्यक्ष राजु लामाले SAARC Journalist Forum ले दक्षिण एशियाली पत्रकारहरूबीच क्षेत्रीय सहकार्य, शान्ति पत्रकारिता तथा व्यावसायिक सञ्जाल विस्तारका लागि गरिरहेको प्रयासबारे जानकारी गराए।

बैठकमा संयुक्त कार्यक्रम सञ्चालन, सञ्चार आदानप्रदान, अन्तर्राष्ट्रिय सम्मेलन, संवाद कार्यक्रम तथा पत्रकारहरूको क्षमता विकाससम्बन्धी सहकार्यका सम्भावनाबारे समेत छलफल भएको थियो।

दुवै पक्षले Foreign Press Association र SAARC Journalist Forum बीचको सहकार्यले अन्तर्राष्ट्रिय सञ्चार सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

भविष्यमा साझेदारीका विभिन्न कार्यक्रम अघि बढाउने प्रतिबद्धतासहित बैठक सम्पन्न भएको जनाइएको छ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content