$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पोखरिया बजारमा प्रभातफेरीसहित Global Money Week 2026 मनाइयो

पोखरिया, चैत 8-   Global Money Week 2026 को अवसरमा आज पोखरिया बजार क्षेत्रमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले प्रभातफेरी कार्यक्रम सम्पन...




पोखरिया, चैत 8-  Global Money Week 2026 को अवसरमा आज पोखरिया बजार क्षेत्रमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रमको मुख्य नारा “Smart Money Talks” रहेको थियो।

उक्त कार्यक्रममा Rastriya Banijya Bank, Agricultural Development Bank, Lumbini Development Bank, Kumari Bank तथा Prime Commercial Bank पोखरिया शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रभातफेरीका क्रममा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक नाराहरू प्रस्तुत गरिएको थियो। “मोबाइल बैंकिङ पासवर्डको गोपनीयता कायम गरौं”, “बचत गर्ने बानी बसालौं”, “वित्तीय निर्णय गर्दा स्मार्ट बनौं” तथा “आफ्नो OTP कसैलाई पनि सेयर नगरौं” जस्ता सन्देशहरू सहभागीहरूले दिएका थिए।

कार्यक्रम कुमारी बैंकबाट सुरु भई लुम्बिनी विकास बैंक आई चोकसम्म पुगेर समापन गरिएको थियो। अन्त्यमा सहभागी सबैले सामूहिक रूपमा ग्रुप फोटो खिच्दै कार्यक्रम सम्पन्न गरिएको आयोजकहरूले जनाएका छन्। यस्तो कार्यक्रमले सर्वसाधारणमा वित्तीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content