$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पक्रिने समाचारसँगै उपेन्द्र यादव काठमाडौं फिर्ता

जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौं फर्किएका छन् । निर्वाचन समीक्षा कार्यक्रमका लागि सप्तरीको राजगढ गाउँपालि...

जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौं फर्किएका छन् । निर्वाचन समीक्षा कार्यक्रमका लागि सप्तरीको राजगढ गाउँपालिका–३, नर्घो पुगेका उनी हतारमा काठमाडौं आएका हुन् ।

गृहमन्त्री सुधन गुरुङ्गले प्रहरीलाई गौर हत्याकाण्डको फाइल खोल्न निर्देशन दिएको सूचना पाएलगत्तै सबै कार्यक्रमलाई थाती राखेर उनी बुद्ध एअरको उडान नम्बर बिएचए १५०२ मार्फत हिजो बिहान काठमाडौं फिर्ता भएको बुझिएको छ ।


२०६३ चैत ७ गते रौतहटको गौरमा भएको हत्याकाण्डमा जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले गत भदौ ३ गते गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयको नाममा परमादेश जारी गरेको थियो ।

गत निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट पराजित उनी तनावमा छन् । यता, गौर हत्याकाण्डका मुख्य पात्र भनिएका आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पनि हारेका छन् ।


बालेन्द्र (बालेन) साह नेतृत्वको सरकारले धमाधम पुराना राजनीतिक दलका नेताहरुलाई समातिरहेको छ । हिजो बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोमा आज पूर्वऊर्जामन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिइएको छ ।

वर्तमान सरकारको अर्को निशाना नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेत रहेको बुझिएको छ । बस्नेतसँग लिभिङ टुगेदरमा रहेकी भनिएकी शोभा पाठकको जाहेरी दर्ता गरेर उनलाई समात्ने तयारी छ ।

अर्कोतिर, थापाको माध्यमबाट नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा र बालकृष्ण खाँणसम्म पुग्ने गृहमन्त्री गुरुङ्गको योजना रहेकोे श्रोतको दावी छ ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content