$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

प्रतिबन्धित औषधि ट्रामाडोलसहित दुर्ई जना पक्राउ

वीरगंज, १ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल सहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्र...

वीरगंज, १ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल सहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं १४ गण्डक चोकमा सवारी साधन जाँच गर्ने क्रममा फागुन ३० गते १२ः१५ बजेको समयमा वीरगंज बसपार्कबाट काठमाडौंतर्पm जाँदै गरेको ना १ ज २७६५ नम्बरको रातो रङको टाटा सुमो गाडीलाई प्रहरीले रोकेर खानतलासी गरेको थियो।

गाडीको छतमा पहेलो त्रिपालले छोपिएको अवस्थामा जेब्रा झोला र बोराभित्र लुकाएर राखिएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ५० एमजी फेला परेको हो। प्रहरीका अनुसार बरामद गरिएको उक्त प्रतिबन्धित औषधिको संख्या ५२,३०० क्याप्सुल रहेको छ।

लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले राम आशिष राउत अहिर ९वर्ष ४२, बारा, परवानीपुर गाउँँपालिका वडा नं। १० र सुवास सराफ ९वर्ष ३०, पर्सा, बहुदरमाई नगरपालिका वडा नं। २०लाई पक्राउ गरेको जनाएको छ ।
 
पक्राउ परेका व्यक्तिहरू र बरामद लागुऔषध सहित उनीहरूलाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ७ ९सात० दिनको म्याद थप अनुमति लिई प्रहरीले हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content