$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पोखरिया बसन्तपुरमा कुष्ठरोग उपचार र प्रेषण कार्यक्रम सम्पन्न

शैलेश गुप्ता चैत्र 05 पोखरिया  पोखरिया नगरपालिका बसन्तपुर स्वास्थ्य चौकीमा आयोजित कुष्ठरोग सम्बन्धी विशेष कार्यक्रममा ४९ जनाको उपस्थिति रहेक...




शैलेश गुप्ता चैत्र 05 पोखरिया 

पोखरिया नगरपालिका बसन्तपुर स्वास्थ्य चौकीमा आयोजित कुष्ठरोग सम्बन्धी विशेष कार्यक्रममा ४९ जनाको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत गरिएको कामको विवरण यस प्रकार छ:

१ जनालाई कुष्ठरोग निदान गरी उपचार सुरु गरिएको छ।

१ जना प्रकाष्पड बिरामीलाई आवश्यक उपचारका लागि आनडबन कुष्ठरोग अस्पताल पठाइएको छ।


५ जनाको घाउको उपचार गरिएको छ र स्वयमले देखाइदिएको तरिकाले घाउको हेरचाह गर्ने तरिका सिकाइएको छ।७५ जनाको अङ्कभङ्ग पुनःस्थापना गरी सर्जरीको लागि प्रेषण गरिएको छनयाँ विरामीहरूको सम्पर्क परीक्षण गरी पोखरिया र समग्र जिल्लालाई कुष्ठरोग परीक्षणको दृष्टिले समग्र उपायहरू अपनाउने व्यवस्था गरिएको छ।


कार्यक्रममा स्वास्थ्यकर्मी, समुदाय कार्यकर्ता र उपस्थित सबैले सक्रिय सहभागिता जनाएका थिए। यस कार्यक्रमको व्यवस्थापन रामहरी रेगी (कुष्ठरोग जिल्ला अधिकृत) र अमजद आली मियान (कार्यक्रम प्रवन्धक) द्वारा गरिएको थियो।कार्यक्रमको सफलतामा सहयोग गर्ने संस्था स्वास्थ्य कार्यालय र The Leprosy Mission Nepal रहेको थियो।

Leprosy Referral Clinic मार्फत कुष्ठरोग पीडितलाई समयमै उपचार र आवश्यक प्रेषणको व्यवस्था गरिएको छ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content