$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

जगरनाथपुरबाट २१२ किलो गाँजा बरामद, तस्कर फरार

वीरगंज, २६ फागुन । पर्सा जिल्लाको जगगरनाथपुर गाउँपालिका–४ बाट प्रहरीले २१२ किलो (दुर्ई क्विन्टल १२ किलो) गाँजा र एउटा ट्याक्टर नियन्त्रणमा ल...

वीरगंज, २६ फागुन । पर्सा जिल्लाको जगगरनाथपुर गाउँपालिका–४ बाट प्रहरीले २१२ किलो (दुर्ई क्विन्टल १२ किलो) गाँजा र एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

ठूलो परिमाणमा लागूऔषध गाँजा तस्करी भइरहेको सूचनाको आधारमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्षा क्षेत्रबाट गाँजा लोड गरी भारततर्पm लैजाँदै गरिएको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले मे १ त ५७१४ नम्बरको सोनालिका ट्याक्टरमा गाँजा बरामद गरेको हो ।
 
प्रहरीले पटेर्वा सुगौलीदेखि जगरनाथपुरसम्म टयाक्टरलाई पछ्याएको थियो। राति करिब ११ः३० बजे जगरनाथपुर–४ को सरेह बाटोमा ट्याक्टर रोकेर जाँच गर्न खोज्दा चालकसहित तस्करहरू ट्याक्टर छाडेर फरार भएका प्रहरीले जनाएको छ ।
बरामद गाँजा सोनवर्षा क्षेत्रका तीन जना कुख्यात कारोवारीको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै हाल उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार बरामद गाँजा र ट्याक्टर नियन्त्रणमा लिइएको छ भने फरार चालक र संलग्न तस्करहरूको पहिचान गरी खोजी तथा थप अनुसन्धान तीव्र पारिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content