$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पर्सा ४ का नवनिर्वाचित सांसद टेकबहादुर शाक्याको पहिलो कार्य मानव सेवा आश्रम विरगन्जमा अर्थिक सहयोगको प्रतीबद्धता

शैलेश गुप्ता २८ं फल्गुण पोखरिया पर्सा निर्वाचन क्षेत्र नम्बर ४  बाट नवनिर्वाचित सांसद टेकबहादुर शाक्याले  वीरगन्जस्थित मानव सेवा आश्रममा पुग...



शैलेश गुप्ता २८ं फल्गुण पोखरिया

पर्सा निर्वाचन क्षेत्र नम्बर ४  बाट नवनिर्वाचित सांसद टेकबहादुर शाक्याले  वीरगन्जस्थित मानव सेवा आश्रममा पुगेर आश्रम र त्यहाँरहेका आश्रीतहरुको अवस्थाका बारेमा जानकारी लिएका छन् । जानकारी लिने र सो आश्रमको खर्च ब्यवस्था कसरी पुरा हुने मनको ढुकढुकीले शाक्या सोही आश्रममा बोल्दै १ लाख ११ हजार १ सय १ रुपैयाको नगद रासी सहयोग गर्ने प्रतीबद्धता गरेका हुन ।



 पर्सा क्षेत्र नम्बर २ बाट निवाचित साँसद सुशिल साह कानु पानी सो आश्रममा सँगौ सरिक भएका थिए । शाक्या र कानु  दुबै साँसदले   आश्रममा आश्रीत ६० भन्दा बढी लक्ष्मीनारायणहरुको बिहानको भोजनमा प सरिक भएका थिए   ।त्यसअघि नवनिनर्वाचित सांसद शाक्या र कानुले आश्रमका संस्थापक अभिभावक , संरक्षक, प्रमुखसंगै त्यहाँ आश्रय लिएर बसेकाहरुलाई भेटेर आश्रमको अवस्था, सञ्चालनमा आइपरेका समस्या लगायतका बारेमा जानकारीपनि लिए । 

त्यसक्रममा  शाक्या र  कानुले संघीय सरकार वा स्थानीय सरकारबाट गर्नुपर्ने आवश्यक सहयोगका विषयमा आँफु सधैं सकारात्मक रहेको बताए । कानुले भने,‘हिजो वडा अध्यक्षरहँदा पनि समाजका लागि धेरै काम गरेको थिएँ, अहिले सांसद भएपछि अझ ठूलो जिम्मेवारी थपिएको छ । मानव सेवा आश्रमका लागि जे–जे गर्नुपर्ने हुन्छ, त्यसमा हामी  सधैं साथ र सहयोग गर्न तयार छौ ।’

मानव सेवा आश्रमले मानवताको उच्च आदर्श बोकेर समाजका असहाय, बेवारिसे तथा सहाराविहीन नागरिकहरूको संरक्षण गर्दै आएको कार्य अत्यन्तै प्रशंसनीय र प्रेरणादायी भएको  उनले बताए।

पर्सा–४ का नवनिर्वाचित सांसद शाक्यले मानव सेवा आश्रमले मानवताको सेवा गर्दै समाजलाई एकताबद्ध बनाउने काम गरिरहेको उल्लेख गर्दै पहिलो प्राथमिकता नै आश्रमको सहयोग रहेको बताए ।

त्यसअवसरमा रास्वपाका युवा नेता सुधिर पटेल, आश्रमका संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। दिपक शाक्य, आश्रमका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारू लगायतकाको पनि उपस्थिती थियो ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content