शैलेश गुप्ता १९ माघ पोखरिया
पर्सा को पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको पोखरेश्रवर महादेव मन्दिर पोखरिया को सार्वजनिक धर्मसालामा नेपाली कमनिष्ट पार्टी पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को अगुवा कार्यक्रता भेला सम्पन्न भएको छ ।
नेपाली कमनिष्ट पार्टी पोखरिया नगर कमिटीले आयोजना गरेको अगुवा कार्यक्रता भेला नगर कमीटी अध्यक्ष पनालाल प्रसाद पटेलको अध्यक्ष्तामा भएको भेलामा प्रमुख अतिथि केन्द्रिय सदस्य रामबाबु बैठा , बिशिस्ट अतिथि पर्सा क्षेत्र नम्बर ३ नेपाली कमनिष्ट पार्टी का उमेदवार छोटेलाल प्रसाद यादव , अतिथि लालबिहारि राम , सरिफ गदि , शिवसंकर यादव , नगर उपाध्यक्ष हरेन्द्र मह्तो , सचीव लक्ष्मी नारायण ठाकुर , कोषा अध्यक्ष सोवालाल ठाकुर, विणादेवी बैठा ,लगायतका ब्यक्तीहरुले मन्तब्य दिएका हुन ।
बैठकमा पार्टीको गतीविधी उमेदवारकोलाई जिताउन कुनै कसर बाकी न छोडन नेताहरुले बताए । बैठकमा राजनिती सम्बनिधी गोप्य कुराहरु भएको र सो कुराकानी बाहिर ल्याउन उचित नहुने नगर अध्यक्ष पटेलले बताए ।




COMMENTS