शैलेश गुप्ता १ फल्गुण पोखरिया
पर्सा को कालिकामाई गाउपालीका वडा नम्बर ५ विरँचीवर्वा सेमारा टोलमा यही फाल्गुण ६ गते देखी हुनलागेको एककुण्डी श्री विष्णु महायज्ञमा दलित समुदायको सहभागीताबाट बँचित गरीयको दलित समुदायको अगुवा कमलेस हजरा दुसादले आरोप लागएका हुन । आफुहरु दलित भएको कारण यज्ञ समितीले सहभागीता नगराउन प्रस्ताव गरे पछी आफुहरुले जिल्ला प्रसासन कार्यालय पर्साको पत्र मार्फत ध्यान आक्रषण गराएको उनले जानकारी दिए । बारम बार दलित भनी आफुहरुलाई अपहेलीत गरिरहेको भनाईरहेको छ ।
यता वडा नम्बर ५को वडा अध्यक्ष जयनारायण प्रसाद पटेल सँग बुझदा मैले समिती सँग मौखिकरुपमा दलित समुदायको सहभागीता गराउने भनेको छु र दलित समुदायबाट यज्ञमा सहभागीहुन चाहने ब्यक्तीहरुलाई आवश्यक्त पर्ने आफना सरसमान ब्यवस्थापन गर्न भनेकै छु । उहाको तर्क रहेको छ ।
स्थानीयहरु सित बुझदा महायज्ञ १ कुण्डी भएकोले यसयज्ञमा दलित समुदायको सहभागीता नगराउने पुरोहित यज्ञ आर्चाजले बताएका अनुसार दलितको सहभागीतामा रोक लगाईएको उनीहरुले बताए ।




COMMENTS