$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पूर्वमन्त्री प्रदीप यादवको उद्घोष : पर्साको चार वटै क्षेत्रमा एमालेले जित्छ, हामी जिताउँछौं

  वीरगन्ज,२०माघ  पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले जनताको सुखदुखमा साथ दिदैं आएका नेता चुन्न आग्रह गरेका छन् । ...

 

वीरगन्ज,२०माघ 

पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले जनताको सुखदुखमा साथ दिदैं आएका नेता चुन्न आग्रह गरेका छन् । 

मंगलबार वीरगन्जमा आयोति नेकपा एमालेकोको शभेच्छुक पर्सा जिल्ला स्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै 

पूर्वमन्त्रीसमेत रहेका यादवले भने,‘ चुनावका बेला मात्रै देखा पर्ने र अरु बेला गायब हुने नेताहरु फेरि उम्मेदवार बनेर आएका छन् । त्यस्ताहरुबाट जनता सजग हुनुह जरुरी छ । जसले जनताको हरेक सुखदुख, आपतविपतमा साथ दिदैं आएको छ, त्यस्ता उम्मेदवारलाई नै भोट दिएर जिताउनु होला।’

उनले यसपालिको निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा जनताको सुखदुखमा साथ दिने नेतालाई उम्मेदवार बनाएर जनताको माझमा पठाएकाले चार वटै निर्वाचन क्षेत्रमा एमालेले जित्ने दाबीपनि गरे । उनले भने,‘ चारवटै निर्वाचन क्षेत्रमा एमालेलाई अत्याधिक बहुमतका साथ जिताउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । हामी जिताउँछौ पनि । यो चुनावमा एमालेले नै जित्छ , संविधानपनि जोगाउँछ ।’  

यादवले थपे,‘वीरगन्जसहित पर्साका विभिन्न पालिकाका जनता पानीको हाहाकारले आकुल ब्याकुल भएका बेला अहिले उम्मेदवार बनेर आएकाहरु गायब थिए । जनताको दैलोमा कहि देखा परेनन् । तर त्यसबेला म खानेपानी मन्त्री थिए । म हरेक जनताको घरघरमा पुगे । जनतालाई पानी खुवाए । त्यसकारण जनताले फागुन २१ को मतदानका दिन जनताले दुख र विपतमा साथ दिने नेता चुन्नुपर्छ ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content