$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

वीरगन्ज कपडा बैंक द्वारा आगलागी पिडितलाई सहयोग प्रदान

अभिलाष गुप्ता  १८ माघ वीरगन्ज  वीरगन्ज कपडा बैंकले आज पकहामैनपुर गाउपालिका ४ सामपुर भेलाहाका आगलागी पिडितलाई बैंकको कार्यालय बिरगंजमाआइतबार ...

अभिलाष गुप्ता  १८ माघ वीरगन्ज 

वीरगन्ज कपडा बैंकले आज पकहामैनपुर गाउपालिका ४ सामपुर भेलाहाका आगलागी पिडितलाई बैंकको कार्यालय बिरगंजमाआइतबार एक कार्यक्रम गरि सहयोग गरेको छ । गत पौष महिनामा भिमल साह गोढको घरमा लागेको आगोले घर एवं सम्पुर्ण अन्न लताकपडा भाडाकुडा नगद गरगहना लगायत जलेर खरानी भएको दुख्दायी खबर प्राप्त भएपछी वीरगन्ज कपडा बैंकका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख आतिथ्य एवं  अध्यक्ष लालबाबु सिंहले पिडितका छोरा मेवालाल साह गोढ र पन्नालाल सह गोढलाई वीरगन्ज कपडा बैंकको कार्यालय वीरगन्ज ८ मा बोलाएर सहयोग हस्तान्तरण गरेको सचिव कन्हैया पटेलले बताएका हुन ।


सो सहयोगमा २ बोरा चामल,३ थान कम्बल , ३ थान तन्ना २ थान तकिया ,म्याट एवं  नया पुराना साडी , कुर्ता सुरुवाल,शाल स्वेटर, सर्ट पाइन्ट,ज्याकेट चिटर,बच्चाहरुको कपडाहरु २ बोरा र १ हजार १ सय नगद रहेको छ । 

सो अवसरमा बिरगंज कपडा बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता,सल्लाहकार समाजसेवी बरुण चौरसिया,सदस्यहरु नवराज भट्टराई,अभिलाष गुप्ता,राज सराफ लगायतको सहभागिता रहेको थियो ।

 

सो अवसरमा संरक्षक अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि " जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता भएकोले हामिसित निशुल्क लिएर जानुस " को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ७ बर्ष देखि प्रत्येक दिन वीरगन्ज -८ मा अवस्थित कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत सार्वजनिक स्थानमा एवं आगलागी बाढी आपत बिपतमा परेकाहरुको घर सम्म पुगेर निशुल्क कपडा वितरण गर्दै आइरहेको बताउदै आपत बिपतमा परेकाहरुको सेवा सहयोग हामी सबैले गर्नु पर्दछ यो नै हामी मानवको धर्म हो कर्म हो भन्दै कपडा बैंकको अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगी हातहरुलाइ धन्यवाद दिदै पीडितको सबैले सहयोग गर्न आग्रह गरेका थिए ।

 

सो अवसरमा वीरगन्ज कपडा बैंकका अध्यक्ष सिंहले आगलागी जस्तो दुख्दायी घटनाले पुरै घरनै जलेको र केही पनि बाचेन केवल रोदनयुक्त अनुहार बचेको थियो जसले आँसु झार्दै बिनाशब्दले मानवता बचाउन गुहार गर्दै थियो । सो बाट पुगेको क्षति कम गर्न परिवारलाइ पुग्ने न्यानो कम्बल कपडाहरु,खाद्यान्न र केही नगदको ब्यवस्थापन गरेका छौ । 


घरमा रहेको नगद लत्ताकपडा गरगहना पनि जलेकोले पिडितजन को स्थानिय गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष, जनप्रतिनिधिहरुको साथै अन्य सहयोगी हातहरु सबै मिलेर सहयोग गरेर मानवता बलियो बनाउनुस भनी आग्रह गरेका थिए ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content