$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पर्सा 4 मा विकल्प छैन, भरोसाको नाम एक मात्रै— जालिम मियां

वीरगञ्ज -  नेकपा एमाले पर्सा जिल्लाको आयोजनामा सम्पन्न बृहत् कार्यकर्ता भेलाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–4 मा चुनावी माहोल थप ता...

वीरगञ्ज - 

नेकपा एमाले पर्सा जिल्लाको आयोजनामा सम्पन्न बृहत् कार्यकर्ता भेलाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–4 मा चुनावी माहोल थप तातेको छ। उक्त भेलामा परिवर्तनको सम्वाहक, भरोसा योग्य उम्मेदवार जालिम मियाको सशक्त उपस्थितिले कार्यकर्तामा नयाँ ऊर्जा थपिएको छ।


भेलालाई सम्बोधन गर्दै उम्मीदवार जालिम मियाको

 नेकपा एमालेमाथि भइरहेको चौतर्फी षड्यन्त्रलाई परास्त गर्न एकताबद्ध संघर्ष अपरिहार्य रहेको स्पष्ट पार्नुभयो। उहाँले मुलुकलाई राजनीतिक स्थायित्व, सुशासन र विकासको बाटोमा अघि बढाउन एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पार्टीले अघि सारेका उम्मेदवारहरूलाई भारी मतले विजयी गराउन आह्वान गर्नुभयो।

जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय कमिटी उपाध्यक्ष एवं पूर्व मन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सम्पन्न भेलामा हजारौँको संख्यामा नेता–कार्यकर्ता सहभागी भएका थिए। कार्यक्रममा जसपा लगायत विभिन्न दल परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्नुले पर्सामा एमालेप्रतिको जनविश्वास झनै मजबुत भएको संकेत गरेको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापा ‘बादल’ले सक्षम र जनउत्तरदायी उम्मेदवार एमालेको बलियो आधार भएको बताउँदै आगामी निर्वाचनमा निर्णायक जित सुनिश्चित हुने दाबी गर्नुभयो।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content