$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

वीरगन्ज युवा समाजद्वारा क्यान्सर पीड़ितलाई आर्थिक सहयोग

अभिलाष गुप्ता ०९ माघ  बिरगंज  वीरगन्ज युवा समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङ्ग जिल्ला, उर्लाबारी नगरपालिका, अठीयाबारी -८ निवास...


अभिलाष गुप्ता ०९ माघ  बिरगंज 

वीरगन्ज युवा समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङ्ग जिल्ला, उर्लाबारी नगरपालिका, अठीयाबारी -८ निवासी क्यान्सर पीड़ित बीर बहादुर धिमाल जो विगत केही समयदेखि आंद्राको क्यान्सर रोगबाट ग्रसित हुनुहुन्छ, उहाँको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । वीरगंजबाट समाजका अध्यक्ष संजीव थापा, रकम संकलनका संयोजक बिनोद धिमाल, सदस्यहरु रोशन गुप्ता, मनोज गुप्ता र सुशील सिंह सहितका टोली भरतपुर महानगरपालिका-७ अवस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगी क्यान्सर पीडितलाई  नगद रु. ५५०००/- (पचपन्न हजार रुपैया) हस्तान्तरण गरेका हुन् ।


सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष थापाले भन्नुभयो "उपचार अभावमा आर्थिक संकट झेलिरहेका पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले यो सानो सहयोग गरिएको हो । "हाम्रो सानो प्रयासले कसैको ज्यान जोगिन्छ भने त्यो नै सबैभन्दा ठूलो धर्म हो। 


आगामी दिनमा पनि असहाय र विपन्न वर्गका लागि हाम्रो अभियान जारी रहनेछ। "वीरगंज युवा समाजले केवल उत्सव र कार्यक्रम मात्र नभई विपद् र रोग व्याधिमा पनि समाजको साथमा रहने छ।"

 "सेवा नै धर्म हो ।" यही भावनालाई आत्मसाथ गर्दै सो अवसरमा कार्यक्रम संयोजक बिनोद धिमालले सम्पूर्ण सहयोगी हाथहरुलाई देखाएको यो मानवीयता प्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।


आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भोगिरहेका पीडित परिवारले वीरगंज युवा समाजलाई मृत्युसँग लडिरहेका एक क्यान्सर पीडितका लागि आशाको किरण बनेर उभिएकोमा आभार प्रकट गरेका छन् । साथै सम्भव भएसम्म सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छन् 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content