अनुसन्धानटिवी / विरगन्ज
पुरानै शैलीको राजनीतिबाट आजित मतदाता नयाँ सोच र जवाफदेही नेतृत्वतर्फ आकर्षित आसन निर्वाचन आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। लामो समयदेखि पुरानै शैलीको राजनीतिबाट आजित मतदाताहरू अहिले परिणाममुखी, जवाफदेही र जनमुखी नेतृत्वको खोजीमा देखिन्छन्।
यही परिवेशमा व्यावसायिक पृष्ठभूमिबाट समाजसेवामा सक्रिय टेकबहादुर साक्य पर्सा निर्वाचन क्षेत्र नम्बर ४मा युवादेखि व्यापारी, बुद्धिजीवीदेखि राजनीतिक दलका कार्यकर्तासम्मको साझा अपेक्षाको केन्द्रमा उभिन थालेका छन्। टेकबहादुर साक्यको राजनीतिक नीति “सानालाई माया, पूरानालाई सम्मान” भन्ने मान्यतामा आधारित छ। यही नीति र व्यवहारका कारण उनी दलगत सीमाभन्दा माथि उठेर राजनीतिक दलका कार्यकर्ता, स्वतन्त्र सोच राख्ने नागरिक र तटस्थ मतदातामाझ समान रूपमा लोकप्रिय बन्दै गएका छन्।
स्थानीयका अनुसार साक्यले कसैलाई कमजोर र कसैलाई प्रतिस्पर्धीका रूपमा हेर्नेभन्दा पनि सबैलाई साझेदारका रूपमा व्यवहार गर्ने राजनीतिक संस्कारको अभ्यास गरिरहेका छन्। स्थानीसाक्यमा देख्दैछन् विकासको हुटहुटी पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का मतदाता
पुरानै शैलीको राजनीतिबाट आजित मतदाता नयाँ सोच र जवाफदेही नेतृत्वतर्फ आकर्षित आसन निर्वाचन आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। लामो समयदेखि पुरानै शैलीको राजनीतिबाट आजित मतदाताहरू अहिले परिणाममुखी, जवाफदेही र जनमुखी नेतृत्वको खोजीमा देखिन्छन्।
यही परिवेशमा व्यावसायिक पृष्ठभूमिबाट समाजसेवामा सक्रिय टेकबहादुर साक्य पर्सा निर्वाचन क्षेत्र नम्बर ४मा युवादेखि व्यापारी, बुद्धिजीवीदेखि राजनीतिक दलका कार्यकर्तासम्मको साझा अपेक्षाको केन्द्रमा उभिन थालेका छन्। टेकबहादुर साक्यको राजनीतिक नीति “सानालाई माया, पूरानालाई सम्मान” भन्ने मान्यतामा आधारित छ। यही नीति र व्यवहारका कारण उनी दलगत सीमाभन्दा माथि उठेर राजनीतिक दलका कार्यकर्ता, स्वतन्त्र सोच राख्ने नागरिक र तटस्थ मतदातामाझ समान रूपमा लोकप्रिय बन्दै गएका छन्।
स्थानीयका अनुसार साक्यले कसैलाई कमजोर र कसैलाई प्रतिस्पर्धीका रूपमा हेर्नेभन्दा पनि सबैलाई साझेदारका रूपमा व्यवहार गर्ने राजनीतिक संस्कारको अभ्यास गरिरहेका छन्। स्थानीय बिधिजिबी युवाहरुको अनुसार एसपालिको चुनावमा युवा न्या अनुहारको उमेदवारलाई जिताउने सोच रहेको विभिन्न चौक चौराहा र चिया पसलहरुमा कुरा चल्दै छ ।
य बिधिजिबी युवाहरुको अनुसार एसपालिको चुनावमा युवा न्या अनुहारको उमेदवारलाई जिताउने सोच रहेको विभिन्न चौक चौराहा र चिया पसलहरुमा कुरा चल्दै छ ।




COMMENTS