$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

एमाले उम्मेद्वार को कहाँ ?

वीरगंज ।  शनिबार राति अबेरसम्म बसेको नेकपा एमालेको सचिवालय बैठकले मधेशसहित देशभर १ सय ६५ निर्वाचन क्षेत्रका उम्मेदवार तय गरेको छ । केही स्था...

वीरगंज ।  शनिबार राति अबेरसम्म बसेको नेकपा एमालेको सचिवालय बैठकले मधेशसहित देशभर १ सय ६५ निर्वाचन क्षेत्रका उम्मेदवार तय गरेको छ । केही स्थानमा उम्मेदवार तोकिन बाँकी छन् । यसको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नै सचिवालयले जिम्मा दिएको छ । मधेशका ८ जिल्लाका अधिकांश क्षेत्रमा उम्मेदवार चयन भएका छन् । केही क्षेत्रको उम्मेदवार टुंगो अध्यक्षले लगाउने भएका छन् । 

एमालेका अनुसार, सप्तरीमा क्रमशः क्षेत्र नम्बर १ बाट ४ सम्म सुमन प्याकुरेल, सतिश सिंह, ताराकान्त चौधरी र बालकृष्ण चौधरी उम्मेदवार चयन भएका छ्न । 

यस्तै, सिरहामा केदार यादव, नविनकुमार यादव, लिलानाथ श्रेष्ठ र बिल्टु यादवलाई क्रमशः निर्वाचन क्षेत्र नम्बर १ बाट ४ को उम्मेदवार बनाइएको छ । 

यस्तै, धनुषामा क्षेत्र नम्बर १ बट ४ सम्म रामचन्द्र मण्डल, उमाशंकर अग्रहरि, जुली महतो र रघुवीर महासेठ उम्मेदवार बनाइएको छ । 

महोत्तरीमा पनि क्रमशः क्षेत्र नम्बर १ बाट ४ सम्ममा लक्ष्मी महतो कोइरी, रामपरीक्षण यादव, ३ मा टुंगो लाग्न बाँकी र सरोज यादव उम्मेदवार भएका छन् । 

सर्लाहीमा क्षेत्र नम्बर १ र २ मा बाँकी छ भने ३ मा हरि उप्रेतीलाई टिकट दिइएको छ । 

रौतहटमा क्रमशः अजय गुप्ता, शैलेन्द्र साह, कुन्दन कुशवाहा, रामजी शाह चयन भएका छन् । 

यस्तै, बारामा क्रमशः अच्युत मैनाली, बलवीर चौधरी, ज्वाला शाह र किसान श्रेष्ठ उम्मेदवार भएका छन् । 

पर्सामा क्षेत्र नम्बर १ र २ मा टुंगिन बाँकी छ भने क्षेत्र नम्बर ३ मा प्रमोद जैसवाल  र ४ मा जालिम मियाँ अन्सारीलाई उम्मेदवार बनाइएको छ ।

एमाले उम्मेद्वार को कहाँ ? 

सुदूरपश्चिम प्रदेश

कैलाली

१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना

कञ्चनपुर

१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपक भट्ट

अछाम

१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी

बाजुरा

१. लालबहादुर थापा

डोटी

१. दीपक धामी

डडेल्धुरा

१. चक्र स्नेही

बझाङ

१. अफिलाल ओखेडा

बैतडी

१. दामोदर भण्डारी

दार्चुला

१. गणेशसिंह ठगुन्ना


कर्णाली प्रदेश

सल्यान

१. गुलाबजंग शाह

रुकुम पश्चिम

१. नन्दराम देवकोटा

सुर्खेत

१. धुर्व शाही
२. कुलमणि देवकोटा

कालिकोट

१. नागेन्द्र शाही (नेसनल)

जुम्ला

१. शान्तिबहादुर महत

मुगु

१. पूर्णबहादुर रोकाया

हुम्ला

१. दल फडेरा

डोल्पा

१. लङ्क रोकाया

दैलेख

१. रविन्द्रराज शर्मा
२. लक्ष्मीराज शर्मा

जाजरकोट

१. डम्मरबहादुर सिंह


लुम्बिनी प्रदेश

नवलपरासी

१. रामप्रसाद पाण्डे
२. भगवतीप्रसाद यादव

रुपन्देही

१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. बासुदेव घिमिरे
४. अध्यक्षले टुङ्गाउने
५. खिमलाल भट्टराई

कपिलवस्तु

१. विश्राम चौधरी
२. अध्यक्षले टुङ्गाउने
३. बिरेन्द्र कडौनिया

दाङ

१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
३. घनश्याम पाण्डे

बाँके

१. सूर्य ढकाल
२. अध्यक्षले टुङ्गाउने
३. दलबहादुर सुनार

बर्दिया

१. सालिकराम अधिकारी
२. विमला विक

पाल्पा

१. नारायण आचार्य
२. विष्णुप्रसाद पोडेल

रुकुम पूर्व

१. अध्यक्षले टुङ्गाउने

रोल्पा

१. गोकुल घर्ती

प्यूठान

१. सूर्यबहादुर थापा

अर्घाखाँची

१. पिताम्बर भुसाल

गुल्मी

१. प्रदीप ज्ञवाली
२. गोकर्ण बिष्ट


गण्डकी प्रदेश

नवलपुर

१. भागीरथ सापकोटा
२. तिलबहादुर (तिलक) महत क्षेत्री

गोरखा

१. आर.सी. लामिछाने
२. मिलन गुरुङ

लमजुङ

१. पृथ्वी सुब्बा गुरुङ

तनहुँ

१. भगवती न्यौपाने
२. केदार सिग्देल

स्याङ्जा

१. मिनप्रसाद गुरुङ
२. खिमबहादुर थापा

म्याग्दी

१. हरिकृष्ण श्रेष्ठ

कास्की

१. बैणबहादुर क्षेत्री
२. कृष्ण थापा
३. दामोदर बैरागी

बागलुङ

१. हिरा केसी
२. मञ्जु शर्मा चालिसे

मुस्ताङ

१. इन्द्रधारा बिष्ट

मनाङ

१. पोल्देन सोताङ गुरुङ

पर्वत

१. पदम गिरी


बागमती प्रदेश

सिन्धुली

१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा

रामेछाप

१. माधवप्रसाद ढुङ्गेल

दोलखा

१. पार्वत गुरुङ

सिन्धुपाल्चोक

१. आङदोर्जे शेर्पा
२. शेरबहादुर तामाङ

काभ्रे

१. अमित लामा
२. अध्यक्षले टुङ्गाउने

धादिङ

१. भूमी त्रिपाठी
२. धनबहादुर घले

नुवाकोट

१. बद्री मैनाली
२. केशव पाण्डे

रसुवा

१. प्रेमबहादुर तामाङ

मकवानपुर

१. रामेश्वर राना
२. महेश बर्तौला

चितवन

१. कृष्णराज (कमल) पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया

काठमाडौं

१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. अध्यक्षले टुङ्गाउने
५. अध्यक्षले टुङ्गाउने
६. अमनकुमार मास्के
७. अध्यक्षले टुङ्गाउने
८. राजेश शाक्य
९. अध्यक्षले टुङ्गाउने
१०. विनोद श्रेष्ठ

ललितपुर

१. चेतनाथ सञ्जेल
२. प्रेमबहादुर महर्जन
३. अध्यक्षले टुङ्गाउने


मधेश प्रदेश

सप्तरी

१. सुमन प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी

सिराहा

१. केदार यादव
२. नविनकुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु यादव

धनुषा

१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरि
३. जुली महतो
४. रघुवीर महासेठ

महोत्तरी

१. लक्ष्मी महतो कोइरी
२. रामपरिक्षण यादव
३. अध्यक्षले टुङ्गाउने
४. सरोज यादव

सर्लाही

१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. हरि उप्रेती

रौतहट

१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी शाह

बारा

१. अच्युत मैनाली
२. बलवीर चौधरी
३. ज्वाला शाह
४. किसान श्रेष्ठ

पर्सा

१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी


कोशी प्रदेश

ताप्लेजुङ

१. अध्यक्षले टुङ्गाउने

पाँचथर

१. ऐन्द्रसुन्दर नेम्वाङ

इलाम

१. काजिमान कागते
२. सुहाङ नेम्वाङ

झापा

१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. अध्यक्षले टुङ्गाउने
४. मनोज ताम्ली
५. केपी शर्मा ओली

संखुवासभा

१. डा. अर्जुन कार्की

धनकुटा

१. राजेन्द्र राई

भोजपुर

१. शेर्दन राई

तेह्रथुम

१. भानुभक्त ढकाल

सुनसरी

१. सूर्य पन्दाक
२/३. जगदीश कुसियात( सो मध्य–१ अध्यक्षले टुङ्गाउने)
४. भगवती चौधरी

मोरङ

१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. दिलीप राई
४. जीवन घिमिरे
५. अध्यक्षले टुङ्गाउने
६. अध्यक्षले टुङ्गाउने

सोलुखुम्बु

१. कल्पना राई

ओखलढुंगा

१. अस्मिता थापा

उदयपुर

१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी

खोटाङ

१. देवविक्रम राई

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content