$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फद्वारा वीरगञ्ज–३२ चोर्नि टोलमा घरदैलो तथा संवाद कार्यक्रम सम्पन्न

  अभिलाष गुप्ता वीरगञ्ज, १३ माघ जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ अन्तर्गत चोर्नि टोलमा भे...

 

अभिलाष गुप्ता

वीरगञ्ज, १३ माघ


जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ अन्तर्गत चोर्नि टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।


कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले वीरगञ्ज औद्योगिक नगरी भए तापनि यहाँका युवाहरू बेरोजगार हुनुपरेको र रोजगारीको खोजीमा पलायन हुन बाध्य भएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले आफू निर्वाचित भए यस क्षेत्रका एक जना युवा पनि बेरोजगार नरहने गरी रोजगारी र स्वरोजगारका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।


सरार्फले निकास र विकासका लागि जनमत पार्टी र ‘हर्न’ छाप नै एकमात्र विकल्प रहेको दाबी गर्दै सबै मतदातालाई जनमत पार्टीमा गोलबन्द हुन आग्रह गरे। स्थानीय जनताको समस्या, आवश्यकता र विकासका सम्भावनाबारे प्रत्यक्ष संवाद गर्दै उनले जनताको भरोसा नै आफ्नो मुख्य शक्ति भएको बताए।


उक्त कार्यक्रममा जनमत पार्टीका नेताहरू विध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सीए देवराज, डा. मनोज कुमार, दिनानाथ साह, सहनवाज राकि, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, शिव यादव तथा स्थानीय युवाहरू दिलिप पासवान, दिनेश हजरा, सरोज पटेललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सयौँ स्थानीयवासीहरूको सहभागिता रहेको जनाइएको छ।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content