$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

  राजन कुमार बानिया      पर्सा २६ पुस दिब्य बचत तथा ऋृण सहकारी संस्था लि, बिरंचीबर्वाले अाज २८ अौ बार्षिक सधारण सभा सम्पन्न गरेको छ।बार्षिक ...

 

राजन कुमार बानिया

     पर्सा २६ पुस

दिब्य बचत तथा ऋृण सहकारी संस्था लि, बिरंचीबर्वाले अाज २८ अौ बार्षिक सधारण सभा सम्पन्न गरेको छ।बार्षिक सधारण सभा पर्साको पोखरिया नगरपालिकामा रहेको शिवमंदिरको सभाहलमा भएको सधारण सभामा अार्थिक बर्ष  २०८१/०८२ को बजेट ९ करोड ५२ लाख ८४ हजार २ सय ७३ रुपैयाको अाय ब्याय प्रस्तुत गर्नु भएको थियो भने २०८२/०८३ चालु अार्थिक बजेट १५ करोड ५६ लाख ७० हजार बराबरको बार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत संस्थाका लेखा प्रशासकिय अधिकृत बृजकिसोर चौहानले गर्नु भएको थियो।

२८ अौ बार्षिक सधारण सभा  कार्यक्रमको उद्घाटन दिब्य बचत तथा ऋृण सहकारी संस्था लि,  बिरंचिबर्वाका अध्यक्ष उमेश चौहानको अध्यक्ष्ातामा भएको   कार्यक्रममा बोल्दे हजारौ जना महिला पुरुष लाई साक्षर बनाएर सहुलियत दरमा ऋृण दिएर रोजगारी मुल्क बनाएको छ।  संस्थाले बिना धितोमा लाखौ लाख लगानी गरेर कृषि,भैसी पालन,बाख्रापालन,तथा ब्यपार लगायतमा लगानी गरेर रोजगार मुलक बनाएको छ ।संस्थाका अध्यक्ष उमेश चौहानको अध्यक्ष्ातामा भएको कार्यालयमा बोल्दै भने यो संस्थामा अाएको अामदनी संस्थाले स्वास्थ्य ,शिक्षा ,कृषि  सडक लगायत मठमन्दिरमा लगानी हुन्छ दाबी गरे।

अध्यक्ष चौहानले भने संस्था माथी बिस्वास गरेर सेयर धनी बन्न अाग्रह समेत गर्नु भएको थियो ।दिब्य बचत तथा ऋृण सहकारी संस्था लि, बिभिन किसिमका रोजगारी मुल्क योजना लिएर अाएको छ। संस्थाले युवा ,रोजगारी मुलक योजना लिएर अाएको छ। युवा हरुलाई सहुलियत दरमा ऋृण दिएर रोजगारी सृजना गर्ने विशेष गरि महिला हरुलाई विशेष प्राथमिकतामा राखिएको  अध्यक्ष चौहानले बताए । यो सहकारी संस्थाले मोबाइल बैंकिङ सेवा पनि संचालनमा ल्याएको छ। घरै बाट सेवा लिने र  मुडलीमा शाखा पनि छिटै संचालनमा अाउने  अध्यक्ष चौहानले बताए ।

संस्था दुख सुखका साथी पनि  रहेको दाबी गरे।

समयमा ऋृण लिएर  सम्य समयमा ऋृण चुक्ता गर्नु भएकोमा उत्कृष्ट सेयर सदस्य हरुलाई संस्थाले गमछा अोढाएर घडी र कदर पत्र दिएर सम्मानित गरेका थिए। संस्थामा राम्रो काम गर्ने ऋृणि, सेयर धनी, कर्मचारी ,लगायतलाई सम्मानित गरेको थियोे । कार्यक्रममा उपाध्यक्ष सोनालाल कुर्मी,सचिव अनरुद चाई, संस्थाका कोषाध्यक्ष  रामाकान्त पटेल,शिक्षक देवनाथ प्रसाद ठाकुर, उमेश बैठा , पत्रकार लालबाबु बानिया,धर्मेन्द्र चौरसिया लगायतले सधारण सभाको शुभकामना मन्तब्य ब्यक्त गरेका छन। कार्यक्रममा सेयरधनी , कर्मचारी, सधारण सदस्य ,पत्रकार , सुरक्षाकर्मी, लगायतको सहभागिता रहेको थियो। कार्यक्रम संचालन रामाकान्त पटेलले गरेका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content