$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

वीरगञ्ज-पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तीव्र रूपमा परिवर्तनतर्फ उन्मुख देखिएको छ।

  फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति बढ्दो जनलहरले क्षेत्रको राजनीतिमा नयाँ संक...

 

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति बढ्दो जनलहरले क्षेत्रको राजनीतिमा नयाँ संकेत दिएको छ।

स्थानीय तहदेखि टोल–टोलसम्म देखिएको उत्साह, घरदैलो कार्यक्रम र जनतासँगको प्रत्यक्ष संवादले पाण्डेलाई परिवर्तनको भरोसायोग्य प्रतिनिधिका रूपमा स्थापित गरिरहेको छ। “भाषण होइन, काम चाहियो” भन्ने स्पष्ट सन्देशसहित अघि बढिरहेका पाण्डेको व्यावहारिक सोच, विकासमुखी एजेन्डा र युवामैत्री दृष्टिकोणले मतदाताको विश्वास जित्दै गएको छ।

क्षेत्रमा देखिएको यो जनलहरले बिपक्षी दलहरूमा असहजता र भयको वातावरण सिर्जना भएको राजनीतिक देखिन्छ । बिगतमा दोहोरिएका असफल प्रयोग र खोक्रा आश्वासनबाट आजित जनता अब स्थायित्व, विकास र सक्षम नेतृत्वको खोजीमा रहेको देखिन्छ। यही कारण पर्सा–३ मा एमाले र रूपेश पाण्डेको पक्षमा माहोल मजबुत बन्दै गएको हो।

रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षा–स्वास्थ्यमा गुणस्तरीय सुधार, सीमावर्ती व्यापार तथा औद्योगिक सम्भावनाको सदुपयोग जस्ता विषयलाई प्राथमिकतामा राखेका पाण्डेले क्षेत्रको समग्र विकासको स्पष्ट रोडम्याप प्रस्तुत गरेका छन्। जनताको दैनिक समस्यामा चासो, सरल व्यवहार र निरन्तर उपस्थितिले उनलाई “नेता होइन, आफ्नै मान्छे”को रूपमा स्थापित गरेको स्थानीय मतदाताहरूको भनाइ छ।

यसरी बढ्दो जनसमर्थन, संगठनात्मक मजबुती र स्पष्ट राजनीतिक दिशाका कारण पर्सा–३ मा नेकपा एमालेको जित सुनिश्चित हुने प्रबल सम्भावना देखिएको छ। फागुन २१ गतेको निर्वाचनले पर्सा–३ मा परिवर्तनलाई औपचारिक रूप दिने र रूपेश कुमार पाण्डेको नेतृत्वमा विकासको नयाँ अध्याय सुरु हुने अपेक्षा स्थानीयवासीहरूले गरेका छन्।



COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content