$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

रेडक्रस उपसाखा पोखरियाको ३६ औँ वार्षिक सधारण सभा सम्पन्न

शैलेश गुप्ता  २७ पुस पोखरिया  नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाको ३६ औँ उपशाखा वार्षिक सधारण सभा   पर्साको पोखरिया नगरपालिकामा रहेको जिल्...

शैलेश गुप्ता  २७ पुस पोखरिया 

नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाको ३६ औँ उपशाखा वार्षिक सधारण सभा   पर्साको पोखरिया नगरपालिकामा रहेको जिल्ला उचागल रामदेव कलवार उच माध्यमिक बिधालय पोखरियाको सभाहलमा सम्पन्न भएको छ। उपशाखा पोखरियाको सधारणमा सभामा २०८१र०८२र  आय ब्यय १० लाख ९१ हजार २ सय २३  रुपैयाको र  २०८२र०८३ को अनुमानित आय,ब्यय ११ लाख ३८ हजार ८५ रुपैयाको बजेट प्रस्तुत उपशाखाको  सचिव  हिमानचल साहले गर्नु भएको थियो।

सधारण सभाको प्रमुख अतिथी रहनु भएका पोखरिया नगरपालिकाको नगरप्रमुख प्रधुमन चौहानको प्रमुख अतिथ्यमा भएको कार्यक्रम माबोलदै भने  नेपाल रेडक्रस सोसाइटी पबित्र संस्थाहो   पोखरिया उपशाखाको लागि पहिला पनि सहयोग गरिएको हो र फेरि पनि सहयोग गरिने र गर्दै आई रहेको छु। उपशाखाले समय समयमा रक्तदान ,सरसफाइ र बिभिन कार्यक्रम गर्दै आईरहेको छ। पोखरिया उपशाखाको भवनको लागि टाउन पलानिंगमा पाँच धुर जग्गा उपलब्ध गराउने नगरप्रमुख चौहानले प्रतिबद्धता गर्नु भएको थियो।

नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री बिनोद गिरीले संबोधन गर्दै भने आफु ९ कक्षामा पढिरहेको बेला देखि अहिले सम्म योगदान मैले भुलेको छैन । नेपाल रेडक्रस सोसाइटी उपशाखालाई माया र प्रेम हटेको छैन भोलिको दिनमा जुन ठाउँ बसे भनी माया र सहयोग जारी नै रहने बताए ।

पोखरियाका वडा अध्यक्ष लक्षमण साह कानुले पोखरिया उपशाखा उचाईमा पुगोस भन्दै रेडक्रसलाई एक लाख रुपैया दिने घोषना गर्नु भएको थियो। कार्यक्रम पोखरिया रेडक्रस सोसाइटी उपशाखाका सभापती भगवान प्रसाद कुर्मीको सभापतित्वामा सम्पन्न भएको थियो।

कार्यक्रममा  वडाअध्यक्ष लक्षमण साह,प्रमोद गिरी,डाक्टर वकिल मियाँ प्रदेशिक अस्पताल पोखरियाका अध्यक्ष उमेश चौहान, पानालाल पटेल, लगायतले सधारण सभाको प्रगतिको शुभकामना ब्यक्त गर्नु भएको थियो। कार्यक्रममामा उपशाखाको सशस्त्र प्रहरीका डिएसपी शम्भु कटवाल,ईप्रका पोखरियाका प्रहरी निरिक्षक प्रदिप पौडेल, सह कोषाध्यक्ष शशिभुषन पटेल,सदस्य नेता गिरी लगायत कार्यसमिति ,आजिवन ,सधार ,सलाहकार  सदस्य ,सुरक्षाकर्मी ,पत्रकार लगायतको सहभागिता रहेको थियोे ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content