अभलिाष गुप्ता २४ पौष बरिगंज
सशस्त्र प्रहरी बल नेपाल नंo १३ गण हेक्वा पर्साको सहकार्यमा लाईन्स क्लब वीरगञ्जको आयोजनामा कारागारमा रहेका महलिा कैदबिन्दी तथा उनका बालबालकिालाई न्यानो कपडा वतिरण गरएिको छ।
२४ गते बहिान जल्लिा पर्सा बीoमoनoपाo–५ स्थति कारागार कार्यालयमा आयोजति कार्यक्रममा महलिा कैदबिन्दीलाई ६२ थान सल तथा कैदबिन्दीसँग रहेका ५ जना बालबालकिालाई न्यानो कपडा वतिरण गरएिको हो।
कार्यक्रममा लाईन्स क्लब वीरगञ्जका अध्यक्ष सुरेश कुमार रुङ्गटा, सशस्त्र प्रहरी बल नेपाल नंo १३ गण हे।क्वा। पर्साका गणपत oप्रoउo पुरन चन्द्र भट्ट, कारागार प्रशासक उप–सचवि बाबुलाल रेग्मी, कारागार सुरक्षा बेस वीरगञ्जका बेसपत oप्रoनाoउo वष्णिुहरी घमिरिे तथा कारागार सुरक्षा गार्डका प्रoनाoन डम्मर बहादुर श्रेष्ठको उपस्थति रहेको थयिो।
चसिो मौसमको समयमा कैदबिन्दी तथा बालबालकिालाई राहत पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरएिको आयोजकले जनाएको छ। सामाजकि उत्तरदायत्वि अन्तर्गत गरएिको यस सहयोग कार्यले कारागारभत्रि रहेका महलिा तथा बालबालकिाको स्वास्थ्य र सुरक्षामा टेवा पुग्ने वश्विास व्यक्त गरएिको छ।सूचना अधकिारी तथा शसस्त्र प्रहरी नायब उपरीक्षक वश्विराज योन्जन द्धारा जानकारी गराईयो।





COMMENTS