$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

नेपाल राष्ट्रिय अभिभावक संघको २४ औ स्थापना दिवस बिरगंजमा मनाइयो

अभिलाष गुप्ता  २३ पौष   बिरगंज  नेपाल राष्ट्रिय अभिभावक संघको २४ औ स्थापना दिवसको अवसरमा देशभरका अभिभावक गुणस्तरीय शिक्षा आम अभिभावकहरुको अप...


अभिलाष गुप्ता  २३ पौष   बिरगंज 

नेपाल राष्ट्रिय अभिभावक संघको २४ औ स्थापना दिवसको अवसरमा देशभरका अभिभावक गुणस्तरीय शिक्षा आम अभिभावकहरुको अपेक्षा भन्ने मुलमन्त्र सहित बिरगंज ४ बिर्ता बजार स्थिथ धर्मशालाको सभाहलमा सभ्य एवं भव्य रुपमा मनाएको छ ।

नेपाल राष्ट्रिय अभिभावक संघ पर्सा जिल्ला समिती बिरगंज एवं बिरगंज महानगर समिती द्वारा बिरगंज महानगर समिती बिरगंजका अध्यक्ष हृदयमोहन लाल दासको अध्यक्षता एवं भुतपुर्व प्रधानाध्यापक शत्रुघ्न गिरिको प्रमुख आतिथ्य तथा शिक्षाविद्ध समाजसेवी प्रकाश कुमार उपाध्याय ,विश्वनाथाथ प्रसाद चौरसिया,दलित नेता अशोक राउत , बारा जिल्ला अध्यक्ष शम्भु पण्डित ,रामविनोद सिंह ,श्रवण  बहादुर रायमाझी ,लालबाबु सिंह,राजेश्वर प्रसाद कानु,धनबहादुर श्रेष्ठ लगायत बिशिस्ट अतिथि एवं अतिथीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा विशिष्ट अतिथि समाजसेवी उपाध्यायले देशभरका अभिभावकहरु एक होऔ , समयसापेक्ष गुणस्तरीय शिक्षा आम अभिभावकहरुको अपेक्षा १ भन्ने मुलमन्त्रलाइ आत्मसात गरि शिक्षा क्षेत्रमा सुकार्य गर्दै आएको नेपाल राष्ट्रिय अभिभावक संघको २४ औ स्थापना दिवस २०८२ अवसरमा सम्पुर्णलाई बधाई दिदै हामी सम्पुर्णले आआफ्नो सन्तानको शिक्षाको बारेमा गम्भीर भयेर ध्यान दिए आफ्नो सन्तानको साथै परिवार समाज शहर एवं देशको उज्ज्वल विकास हुने  समृद्धि आउनेमा कुनै समय नलाग्ने भएकोले त्यसो गर्न सम्पुर्ण अभिभावकजनमा हार्दिक आग्रह गर्नु भयो ।

प्रमुख अतिथि गिरिले अभिभावक एकजुट हुन नसकेकोले बिद्यार्थीहरुको ज्ञान् आर्जनमा कमि आउने र अन्तमा रिजल्ट आउदा निकै पछाडी परिरहेको  त्यसैले हामी अभिभावकहरु एकजुट हुन आजको समयको आवश्यकता रहेकोमा जोड दिनु भयो । 

 कार्यक्रमको अन्तमा अध्यक्ष दासले शिक्षा देशको आमुल्चुक परिवर्तन गर्न एवं बिद्यार्थीहरुको शैक्षिक स्तर उकास्न हाम्रो संघ मार्फत सम्पुर्ण अभिभावकहरु गोलबन्द हुन आग्रह गर्दै स्थापना दिवसको सम्पूर्णमा हार्दिक बधाई शुभकामना ब्यक्त गर्नु भयो ।

कार्यक्रमको सहजिकरण संघका केन्द्रिय उपाध्यक्ष एवं मधेश प्रदेश संयोजक सुरेन्द्र प्रसाद कानुले गरेका थिए भने स्वागत मन्तव्य महानगर सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content