अभलिाष गुप्ता २४ पौष बरिगंज
नेपाल डेन्टल हाइजनिस्टि एसोसएिसनका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष दलिपि कुमार यादव रौतहट क्षेत्र नम्बर १ बाट राष्ट्रयि स्वतन्त्र पार्टी ९रास्वपा० को तर्फबाट उम्मेदवार बन्ने सम्भावनाले स्थानीय जनतामा उत्साहको वातावरण सर्जिना भएको छ।
स्वास्थ्यकर्मीको रूपमा लामो समयदेख िसेवा गर्दै आउनुभएका यादव युवा समाजसेवीका रूपमा समेत परचिति हुनुहुन्छ। उहाँले स्वास्थ्य सचेतना, दन्त स्वास्थ्य प्रवर्द्धन, नःिशुल्क स्वास्थ्य शविरि तथा सामाजकि सेवाका वभिन्नि कार्यक्रममार्फत रौतहटका ग्रामीण तथा शहरी क्षेत्रका नागरकिहरूसँग प्रत्यक्ष रूपमा जोडँिदै आउनुभएको छ।
रौतहट–१ का स्थानीयवासीहरूका अनुसार यादवको सरल स्वभाव, जनमैत्री व्यवहार र सेवामूलक कार्यशैलीले उहाँप्रत िवश्विास बढ्दै गएको छ। युवामाझ लोकप्रयि यादवले स्वास्थ्य र शक्षिालाई प्राथमकितामा राखेर सामाजकि रूपान्तरणमा योगदान पुर्याउँदै आउनुभएको बताइन्छ।
राष्ट्रयि स्वतन्त्र पार्टीले अघ िसारेको सुशासन, पारदर्शतिा र जनमुखी राजनीतकिा एजेन्डासँग दलिपि कुमार यादवको सामाजकि र व्यावसायकि पृष्ठभूम िमेल खाने स्थानीय वश्लिेषकहरूको भनाइ छ। स्वास्थ्य क्षेत्रबाट राजनीतमिा आउने नेतृत्वले जनताको दैनकि समस्यालाई नजकिबाट बुझ्ने र प्रभावकारी ढंगले सम्बोधन गर्ने अपेक्षा गरएिको छ।
यद्यप िउम्मेदवारीबारे पार्टीको औपचारकि नर्णिय आउन बाँकी रहे पन ियादवको सम्भावति उम्मेदवारीले नै रौतहट क्षेत्र नम्बर १ मा रास्वपाप्रत िआकर्षण र चासो बढाएको देखन्छि। स्थानीय स्तरमा उहाँलाई परविर्तनको संवाहकका रूपमा हेरनि थालएिको छ।





COMMENTS