वीरगंज, २४ पुस । लायन्स क्लबले दाउरा वितरण तथा आगो बाल्ने अभियान सञ्चालन शुरु गरेको छ । बढ्दो चिसो मौसमका कारण सर्वसाधारण नागरिक, बिरामी त...
वीरगंज, २४ पुस । लायन्स क्लबले दाउरा वितरण तथा आगो बाल्ने अभियान सञ्चालन शुरु गरेको छ ।
बढ्दो चिसो मौसमका कारण सर्वसाधारण नागरिक, बिरामी तथा कुरूवाहरूलाई राहत पुर्यािउने उद्देश्यले लायन्स क्लबको पहलमा वीरगंजको घण्टाघर क्षेत्र र नारायणी अस्पताल परिसरमा दाउरा हस्तान्तरण गरिएको छ । वितरण गरिएको दाउराको प्रयोग गरी विभिन्न स्थानमा आगो बालेर चिसोबाट जोगिन सहयोग पुर्या इएको क्लबले जनाएको छ ।
लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीका अनुसार क्लब मानवीय सेवामा निरन्तर सक्रिय रह"दै आएको छ र कठिन परिस्थितिमा समुदायस"गै उभिने प्रतिबद्धता अनुसार यो अभियान अघि बढाइएको हो।
क्लबले आगामी दिनहरूमा पनि यस्ता राहत तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । अभियान सफल बनाउन सहयोग गर्ने सबैप्रति क्लबले धन्यवाद व्यक्त गरेको छ ।

COMMENTS