शैलेश गुप्ता १० माघ पोखरिया
पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको राष्ट्रिय वाणिज्य बैँक पोखरिया साखाले आफनो ६१औँ वार्षिकोउत्सव एक कार्यक्रमका विच मनाएको छ ।
बैँकले केक काटी सेलीब्रेट गरी मनाएको पोखरिया साखा प्रमुख विमल पुडासैनीले बताएका हुन ।
साखा प्रमुख विमल पुडासैनीको अध्यक्ष्तामा भएको कार्यक्रमको प्रमुख अतिथी रहेका ईलाका प्रहरी कार्यालय पोखरियको प्रहरी निरिक्षक प्रदिप पौडेल रहेका कार्यक्रममा , लुमिविनी विकास बैँक पोखरिया साखा प्रमुख विकास यादव ,जिल्ला उचाँगल रामदेव कलवार प्राविधिक नमुना मा वि पोखरियाको प्रधानाध्यापक राजकुमार साह ,स्थानीय पत्रकार शैलेश गुप्ता ,समाज सेवी रामजी साह , सुमित मुखिया विन , बैँकका कर्मचारी लगायतकाहरुको उपस्थिती रहेका थियो ।
कर्जा तर्फ ब्याज नियमित तिर्नु हुने, नविकरण समयमा गर्नु हुने र अरुलाई पनि कर्जाको सदुपयोग तथा नियमित प्रयोगगर्न प्रोत्साहन गर्नु भई अराजकताको बिचमा सभ्य समाज निर्माणमा भुमिका बहन गर्नु हुने शिवमाँचल विकास एण्ड सँचार समाज प्रा० ली का शैलेश साह कानु र दुधेश्वर महादेव गल्ला भण्डारको प्रोपाईटर प्रमानन्द प्रसाद यादव, कर्माचारीहरुको समेत खाता सन्चालन गरि निक्षेप जम्मा गर्नु हुने श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार मा०वि०का प्र० अ० राजकुमार साह ब्यक्तिगत तर्फ नियमित बैकिङ कारोवार गर्नुहुने भरत प्रसाद कलवार ,अधिक डिजिटल मोबाईल बैकिङ प्रयोग गरी कारोबार गर्ने , सुमित कुमार बिन लाई कदर पत्र सहित सम्मान गरेको छ । कार्यक्रममा बौल्दै ब्क्ताहरुले बैँको उत्तोतर उत्तोतर प्रगतीको कामना गरेका हुन ।




COMMENTS