$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

शहीदको सपना साकार पार्न एमाले प्रतिबद्धस् उम्मेदवार जालीम मियाँ मन्सुरी

पर्सा १६ माघ पोखरिया    शहीद दिवसको पावन अवसरमा नेकपा एमालेका तर्फबाट पर्सा क्षेत्र नम्बर ४ का उम्मेदवार जालीम मियाँ मन्सुरीले   विभिन्न स्थ...

पर्सा १६ माघ पोखरिया 

  शहीद दिवसको पावन अवसरमा नेकपा एमालेका तर्फबाट पर्सा क्षेत्र नम्बर ४ का उम्मेदवार जालीम मियाँ मन्सुरीले  

विभिन्न स्थानमा रहेका शहीदका सालिकहरूमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। मियाँले वीर शहीदहरूको बलिदानले नै आजको परिवर्तन सम्भव भएको बताउँदै उहाँहरूको सपना साकार पार्न आफू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाउनुभयो। उम्मेदवार मियाँले आज बिहानैदेखि क्षेत्रका विभिन्न स्थानमा पुगेर शहीदहरूप्रति सम्मान प्रकट गर्नुभएको थियो ।


श्रद्धाञ्जली सभाहरूलाई सम्बोधन गर्दै मियाँले क्षेत्रको विकासका लागि नयाँ र ऊर्जावान् नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालमाथि तिखो टिप्पणी गर्दै  लामो समय सत्ता र शक्तिमा रहेर रमेश रिजालले यस क्षेत्रको विकासका लागि सिन्को समेत भाँच्नुभएन। उहाँको कार्यकाल केवल आश्वासन र भ्रष्टाचारको पर्याय बन्यो। जनताले परिवर्तन खोजिरहेका छन् र त्यो परिवर्तन केवल नेकपा एमालेले मात्र दिन सक्छ।

मियाँले अगाडि भन्नुभयो, शहीदको रगतमा राजनीति गर्नेहरूलाई अब जनताले चिनिसकेका छन्। एकातिर विकास र समृद्धिको एजेण्डा बोकेको एमाले छ भने अर्कोतिर आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त पुराना अनुहारहरू छन्। यसपटक पर्सा ३ का सचेत मतदाताले विकासको पक्षमा मतदान गर्ने छन्।


कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। उम्मेदवार रमेश रिजालले शहीदका परिवारसँग भेटघाट गरी उहाँहरूको सम्मानमा कुनै कसर बाँकी नराख्ने आश्वासन समेत दिनुभयो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content