$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

जनकपुर- नेकपा एमाले पर्सा जिल्लाका चारैवटा निर्वाचन क्षेत्रमा विजयी हुने दाबी गरिएको छ। नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का युवा उ...







जनकपुर- नेकपा एमाले पर्सा जिल्लाका चारैवटा निर्वाचन क्षेत्रमा विजयी हुने दाबी गरिएको छ। नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का युवा उम्मेदवार रूपेश कुमार पाण्डेले पर्साका सबै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार कम्तीमा पाँच हजार मतान्तरले विजयी हुने बताएका छन।


नेकपा एमालेको मधेस प्रदेश कमिटीद्वारा जनकपुरमा आयोजित प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको शुभकामना तथा परिचयात्मक कार्यक्रममा सम्बोधन गर्दै पाण्डेले पर्सामा एमालेको पक्षमा स्पष्ट जनलहर देखिएको दाबी गरे। उनले संगठन सुदृढ, कार्यकर्ता एकताबद्ध र जनतामा एमालेप्रति भरोसा बढ्दै गएको कारण निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे।



कार्यक्रममा पाण्डेले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ लाई विकास र समृद्धिको नमुना क्षेत्र बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए। शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने उनले बताए।


उनले विगतका अधुरा विकास, बेरोजगारी र अस्थिर राजनीतिक अवस्थाबाट जनता आजित भइसकेको उल्लेख गर्दै यसपटक स्थायित्व, सुशासन र विकासको पक्षमा निर्णायक मत दिने बताए। “जनताले अब नतिजा चाहेका छन, नारामात्र होइन,” पाण्डेको भनाइ थियो।


पर्सा–३ मा युवा उम्मेदवार पाण्डेको सक्रियता, घरदैलो अभियान र स्थानीय स्तरमा बढ्दो सहभागिताले एमालेको स्थिति बलियो बन्दै गएको देखिन्छ। युवा, महिला तथा अभिभावक वर्गबाट प्राप्त समर्थनले चुनावी प्रतिस्पर्धामा एमालेलाई फाइदा पुग्ने देखिएको छ ।


समग्रमा पर्सा जिल्लामा नेकपा एमालेले देखाएको संगठनात्मक तयारी, उम्मेदवारहरूको सक्रियता र जनसमर्थनले आगामी प्रतिनिधिसभा निर्वाचनमा परिणाम एमालेको पक्षमा आउने संकेत देखिएको छ

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content