$show=home

लोड हुँदैछ...

$show=home

फेमस नेपाल सन्देश साप्ताहिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

[प्रमुख समाचार]_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

पर्सा–१ मा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फद्वारा वीरगञ्ज–१६ इनर्वामा घरदैलो तथा संवाद कार्यक्रम

  अभिलाष गुप्ता  वीरगञ्ज, १२ माघ  पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर...

 







अभिलाष गुप्ता 

वीरगञ्ज, १२ माघ 


पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ अन्तर्गत इनर्वा दक्षिण टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।


कार्यक्रमका क्रममा उम्मेदवार सरार्फलाई स्थानीयवासीहरूले फूलमाला, अबिर तथा सम्मानसहित भव्य स्वागत गरेका थिए। घरदैलो तथा संवादका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले क्षेत्रका समस्या, आवश्यकता र विकासका सम्भावनाबारे छलफल गरेका थिए।


उम्मेदवार सरार्फले मुलुकमा देखिएको राजनीतिक अस्थिरता, बेरोजगारी, विकासको अभाव र जनताको निराशाबाट निकास दिन जनमत पार्टी नै एकमात्र विकल्प भएको दाबी गरे। उनले विकास र समृद्धिका लागि जनमत पार्टीको चुनाव चिह्न ‘हर्न’ मा मतदान गर्न आग्रह गर्दै सबै मतदातालाई जनमत पार्टीमा गोलबन्द हुन आह्वान गरे।


कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सिए देवराज, दिनानाथ साह, सुनिल गुप्ता, सहनवाज राकी, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, तुलसी राम लगायतका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारण गरी सयौंको सहभागिता रहेको जनाइएको छ।


स्थानीयवासीहरूले आफ्नो क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधारमा सुधारको अपेक्षा व्यक्त गर्दै उम्मेदवार सरार्फप्रति विश्वास व्यक्त गरेका छ्न।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content