अनुसन्धानटीवी रौतहट ।
मधेश प्रदेश अन्तर्गत रौतहट जल्लिा, राजदेवी नगरपालकिा–५ हजमनियिा दरबार नविासी श्री फेकन महतोका छोरा २४ वर्षीय उमेश महतो वगित करबि डेढ वर्षदेख िब्लड क्यान्सर ९रक्त क्यान्सर० जस्तो गम्भीर रोगबाट पीडति भई उपचाररत छन्। लामो समयदेख िचलरिहेको उपचारका कारण उनको स्वास्थ्य अवस्था हाल अत्यन्तै दयनीय बनेको छ। उपचारका क्रममा परविारले आफ्नो स्वामत्विमा रहेको घडेरीसमेत राखी ऋण लएिर हालसम्म करबि ७ लाख रुपैयाँभन्दा बढी खर्च गरसिकेको छ। तर उपचार नरिन्तर जारी राख्न अझै करबि ४ लाख रुपैयाँ बराबरको आर्थकि अभाव रहेको परविारले जनाएको छ।
यही कठनि परस्थितिलिाई मध्यनजर गर्दै वीरगञ्जका सामाजकि अभयिंता प्रकाश थारूको पहलमा तथा हेल्प मधेशी नेपाल मलेसयिा ९सेरेम्बान दलान० का साथीहरूको सहयोगमा आज उमेश महतोको घरमै पुगेर २४ हजार ५ सय रुपैयाँ नगद सहयोग हस्तान्तरण गरएिको छ।
हाल उमेश महतो अत्यन्तै कठनि र पीडादायी अवस्थाबाट गुज्ररिहेका छन्। कमजोर आर्थकि अवस्थाका कारण थप उपचारमा समस्या भइरहेको भन्दै परविारले सबै सहयोगी मन, संघ–संस्था तथा सरोकारवाला नकिायहरूसँग सहयोगका लाग िहार्दकि अपील गरेका छन्।
पीडतिका आमाले संघ, प्रदेश र स्थानीय सरकारका नकिाय हुँदाहुँदै पन िहालसम्म कुनै पन िसरकारी नकिायबाट एक सुका पानी बराबरको सहयोगसमेत प्राप्त नभएको भन्दै गहरिो दुःख व्यक्त गर्नुभएको छ।सहयोग हस्तान्तरण कार्यक्रममा। सामाजकि अभयिंता प्रकाश थारू, कन्हैया पटेल, पत्रकार सन्जय कुमार सहनी, समाजसेवी नवीन कुमार संिह लगायतको उपस्थति िरहेको थयिो। उपस्थति सबैले मानवीय सहयोग र सामाजकि सद्भावको उदाहरण प्रस्तुत गरेका छन्।





COMMENTS