शैलेश गुप्ता १२ पौष पोखरिया
जनता समाजवादी पार्टी, नेपाल पर्साले आज एक कार्यक्रमका विच पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय भेला बाट आउँदो फाल्गुन २१ गते हुने संघीय सांसदको निर्वाचनमा प्रत्यक्षतर्फ बाट दुई जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । नाम सिफारिस अुनेमा क्षेत्रीय अध्यक्ष नगेन्द्र प्रसाद यादव र भरत गिरीको नाम सर्वसहमतले सिफारिस गरेको छ ।
त्यस्तै समुनपातिकतर्फ एकल नाम सिफारिस गरिएको जानकारी प्राप्त भएको छ । समानुपातीक तर्फको एकल नाम सिफरिसमा पोखरिया नगरपालीका वडा नम्बर ६ निवासी समाज सेवी पवन कुमार सिंहको नाम सिफारिस गरिएको छ सभाको अध्यक्षता नगेन्द्र प्रसाद यादवले बताए । सो बैठक क्षेत्रीय अध्यक्ष नगेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथी केन्द्रीय सदस्य फिरोज मन्सुरको रहेको उक्त कार्यक्रमा गन्यमान नेता तथा कार्यक्रताहरुको उपस्थिती रहेको थियो ।





COMMENTS