वीरगंज, २९ मंसिर । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वार्ड नं. ५ भौराटारमा मोतियाबिन्दूको शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ । वीरगंज सामु...
वीरगंज, २९ मंसिर । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वार्ड नं. ५ भौराटारमा मोतियाबिन्दूको शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज सामुदायिक अस्पतालमा मोतियाबिन्दुको निश्शुल्क शल्यक्रिया (अपरेशन) तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकद्वारा सफलतापूर्वक सम्पन्न भएको छ।
लायन्स क्लब वीरगंज परिवार, लायन्स क्लब वीरगंज सेन्ट्रल सिटी तथा जोन चेयरपर्सन डा. लक्ष्मी थापाको सहयोगमा सञ्चालन भएको शिविरमा चेकजाँच गराएका पोखरिया नगरपालिकाका बिरामीहरूको उल्लेखनीय सहभागीता रहेको थियो। धेरैजसो बिरामीहरूले नयाँ दृष्टि पाउने अमूल्य अवसर प्राप्त गरेको आयोजकले जनाएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका नेजामुद्दीन शमानीले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सम्बन्धीत निकाय, स्वास्थ्यकर्मी, आयोजक संस्था जनमुखी युवा क्लब भौराटार, आशा देबी लगायत सहयोगी मनकारी व्यक्तिहरूप्रति आभार व्यक्त गरेका छन् ।

COMMENTS