वीरगंज, २९ मंसिर । भाजपा नेता तथा समाजसेवी पार्वती तिवारीले आइतवार राति १० बजेतिर रक्सौलको मुख्य बस स्ट्यान्ड, रेलवे स्टेशन र अन्य सार्वजनि...
वीरगंज, २९ मंसिर । भाजपा नेता तथा समाजसेवी पार्वती तिवारीले आइतवार राति १० बजेतिर रक्सौलको मुख्य बस स्ट्यान्ड, रेलवे स्टेशन र अन्य सार्वजनिक स्थानहरूमा रहेका महिला, पुरूष र ज्येष्ठ नागरिकहरूलाई कम्बल वितरण गरेको छ ।
भाजपा जिल्ला महिला मोर्चा, रक्सौलकी महासचिव र सामाजिक कार्यकर्ता तिवारीले सडकमा आश्रितहरूलाई न्यानो कम्बल प्रदान गर्दै गरिब र खाँचोमा परेकाहरूको सेवा गर्नु नै साँचो सेवा रहेको बताइन् ।




COMMENTS