वीरगंज, ६ पुस । हिन्दु पत्रकार संघ नेपालको तदर्थ जिल्ला कार्यसमिति गठन भएको छ । होटल क्लासिक बैंकवेमा आइतवार राजन रौनियारको अध्यक्षतामा १६...
वीरगंज, ६ पुस । हिन्दु पत्रकार संघ नेपालको तदर्थ जिल्ला कार्यसमिति गठन भएको छ ।
होटल क्लासिक बैंकवेमा आइतवार राजन रौनियारको अध्यक्षतामा १६ सदस्य जिल्ला तदर्थ कार्यसमिति गठन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले कार्यसमितिका नवनिर्वाचितहरूलाई सपथ ग्रहण गराउनु भएको थियो ।
उहाँले सबै धर्म, भाषा, संस्कृतिको सम्मान गदै यो हिन्दु पत्रकार संघ नेपालले पनि समाजमा राम्रो काम गर्न सुझाव तथा बधाई दिनुभएको थियो ।
नवगठित हिन्दु पत्रकार संघ नेपालका पदाधिकारीहरूलाई नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले कार्यकाल सफलताको शुभकामना दिंदै संघका जिम्मेवार ब्यक्तिहरूले समाजप्रति आफ्नो जिम्मेवारी बुझ्ने र सबै धर्म, भाषा, संस्कृतिलाई सम्मान गदै अगाडि बढन सुझाव दिनुभयो ।
उहाँले पत्रकार समाजका लागि सत्य तथ्य लेख्ने जिम्मेवार भएकाले कसैलाई पनि पक्षपात नगर्न सुझाव समेत दिनुभएको छ ।
नवगठित संघको उपाध्यक्षद्वय विनोद गुप्ता, महिला बिमला गुप्ता, सचिव राजकुमार सरार्पm, कोषाध्यक्ष आनन्द पटेल, सदस्यहरू राकेश साह, रश्मी राजभन्डारी, अर्जुन चौधरी, अभिलाषा गुप्ता, अनिल ओझा, सन्तोष कुशवाहा, संजय कुशवाहा, अजय चौरसिया, रवि बर्णवाल, राजु बैठा, त्रिलोकी पटेल लगायत रहेका छन् ।
सल्लाहकार निरन्जन मिश्र, आरोहण साह, एसके चौरसिया, रितेष झा, कन्हैया गुप्ता, सन्तोष साह लगायत छन् ।
कार्यक्रममा हिन्दुबादी संगठनका जिम्मेवार ब्यक्तिहरू तथा पत्रकारहरूको उल्लेखनीय सहभागी रहेको थियो ।

COMMENTS