पोखरिया, २८ मंसिर । नेपाल महिला संघ पर्साले आइतवार मसिहानी वडा नं. ५, पर्सामा स्वास्थ्य शिविर तथा भिआईए स्क्रिनिङ शिविर सम्पन्न गरेको छ । ने...
पोखरिया, २८ मंसिर । नेपाल महिला संघ पर्साले आइतवार मसिहानी वडा नं. ५, पर्सामा स्वास्थ्य शिविर तथा भिआईए स्क्रिनिङ शिविर सम्पन्न गरेको छ ।

नेपाल महिला संघ, जिल्ला कार्य समिति पर्साको आयोजनामा भएको कार्यक्रममा विशिष्ट अतिथि रमेश रिजाल र नेपाल महिला संघकी अध्यक्ष किरण शर्मा, जगरनाथ गाउँपालिकाको उपाध्यक्ष बबिता देवी, नेपाल कांग्रेसकी आशा देवी चौहान, नारायणी अस्पतालकी डा मन्जु राई, स्थानीय स्वास्थ्य चौकीका चन्द्रमोहन मिश्र, निभा सिंह, निर्मला रिसाल, ज्योति रौनियार, पुष्पा कुशवाहा, वडाध्यक्ष विहारी महतो नुनिया लगायत ५० जना सहभागिता थियो ।

शिविरमा चारजनामा संक्रमण भेटिएको र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।

COMMENTS