शैलेश गुप्ता ४ पुष पोखरिया
भारत सरकारको आर्थिक सहयोगमा बनेको मधेश प्रदेशको धनुषा जिल्लाको तुल्सीयाही बैधनाथ देवनारायण जन्ता नमुना माध्यमिक विधालयको नयाँ भवनको महावाण्ज्यि दुतावास भारतको विरगन्ज पर्साका महावाण्ज्यि दुत श्री देवी सहाय मिणा र मुसहरनिया गाउपालीका अध्यक्ष अजय कुमार यादवले आज एक कार्यक्रमको विच सँयुक्त उदघाटन गरेका हुन ।
विधालयको भवन समृद्ध सुविधाहरुको निर्माण ्रभाव सामुदयिक परियोजना एच आई सि डि पि को अन्तर्गत गरिएको गाउपालीका अध्यक्ष अजय कुमार यादवले जानकारी दिए । बैधनाथ देवनारायण जन्ता नमुना माध्यमिक विधालय धनुषा जिल्लाको एक विधालय रहेको छ । नर्िकका र्छमेकीहरूको रूपमा, भारत र नेपाल बीच व्यापक र बहु(क्षेत्रीय सहयोग हुाँदैआएको छ। एच आई सि डि पि एस को प्रथमिकता दिएको र निरन्तर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।





COMMENTS