पोखरिया, ७ पुस । पोखरीया नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शुक्रवारसम्म चिसो बिदा दिइएको छ । प्रतिकूल ...
पोखरिया, ७ पुस । पोखरीया नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शुक्रवारसम्म चिसो बिदा दिइएको छ ।
प्रतिकूल मौसमको कारणबाट बालबालिकाहरूको स्वास्थ्यमा असर पर्ने भएकोले वर्षे बिदाबाट कट्टा हुने गरी मिति पुस ८ गते मंगलवार देखि ११ गते शुक्रवारसम्म विद्यालयको पठन–पाठन बन्द रहने र १३ गते आईतवारको दिन निर्धारित समयदेखि विद्यालयको पठन–पाठन सुचारू हुने नगरप्रमुख प्रदुमन प्रसाद चौहानले जानकारी गराएका छन् ।

COMMENTS