पोखरीया १७ मंसिर ।
पर्सा को पोखरीया नगरपालिका वडा नम्बर ५ सत्वरिया मा आज एक कार्यक्रमका बीच आँखा चेक जाँच शिविर सम्पन्न भएको छ।
लायन्स कल्बको सहयो तथा वडा कार्यालय को समय र नेता आशा देवी चौहान र नेता नेजमिदिन समानीको विशेष सहकार्यमा सहित पहलमा पोखरीया नगरपालिकाको वडा नम्बर १ देखि १० सम्म संचालन हुने शिविर आज देखि शुरु भए को छ।
शिविर मा सक्यानिङ मा मितिया विन्दु देखा परेको मोतिया विन्दुको बिरामी लाई निःशुल्क सल्यक्रिया गरिने नेता समानी र नेतृ चौहानले बताएकी छीन।
शिविर को उद्घाटन कार्यक्रम वडा अध्यक्ष महेन्द्र महतो चौहनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा, गोरख साह कानु ,गोवर्धन यादव,सुनिल साह,गया साह कानु, वडा अध्यक्ष प्रत्यासी , नन्दकिशोर यादव ,उर्फ टाइसन यादव , मनोज साह कानु लगायतको सहभागिता थियो ।






COMMENTS