शैलेश गुप्ता २२ कात्र्तिक विरगन्ज भारतका महावाण्ज्यि दुतावास विरगन्जले अयोजना गरेको हिन्दी कवि सम्मेलन आज एक कार्यक्रमका विच महावाणिज्य दुत...
शैलेश गुप्ता २२ कात्र्तिक विरगन्ज
भारतका महावाण्ज्यि दुतावास विरगन्जले अयोजना गरेको हिन्दी कवि सम्मेलन आज एक कार्यक्रमका विच महावाणिज्य दुतावास विरगन्जको परिसरमा सम्पन्न भएको छ ।
भारतका महावाणिज्यदुत देवी सहाय मिणाको अध्यक्षतामा भएको उक्त कार्यक्रमा एक सय जना भन्दा बढी कविहरु सहभागी थिए । सहभागीहुनेहरुमा रामभरोस कपरीया ब्रहमण जनकपुर ,हरेन्द्र हिमकण रक्सौल,सतीसचन्द्र साजल ,डा० सचित शर्मा , शँकरनारायण यादव ,प्रमोद पाण्डेय, अमोद गुप्ता ,रितुराज ,अनिता साह,जानकी गोस्वामी,असमीता पटेल , प्रियाँका मिश्रा, गिता कर्ण,असोक बैध, सभिचतान्नद सिँह लगाएतकाहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको सँचालन मनिस दासले गर्नुभएको थियो ।





COMMENTS