विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्र प्रमुख बुद्धिनाथ झाको बिदाई ।

शैलेश गुप्ता ५ मंसिर पोखरिया  नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रमा बिगत २ वर्ष देखी वितरण केन्द्र प्रमुखमा कार्यरत सहायक प्रबन्धक...


शैलेश गुप्ता ५ मंसिर पोखरिया 
नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रमा बिगत २ वर्ष देखी वितरण केन्द्र प्रमुखमा कार्यरत सहायक प्रबन्धक  बुद्धिनाथ झाको एक कार्यक्रमका बीच पोखरिया बितरण केन्द्र बाट बिदाई गरियको छ। झा पोखरिया वितरण केन्द्रमा हुदा ऊहाको  नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रमा केन्द्र  प्रमुखको रुपमा सरूवा भयको थियो ।

केन्द्रीय कार्यालय काठमांडू बाट सरूवा भई नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्र प्रमुखमा  सहायक प्रबन्धक श्री रामजी प्रसाद. साह कलवारलाई कर्मचारी लगायत बुद्धिजीवी ,नागरिक समाज ,स्थानीय भद्र भलादमी सहित संचाराकर्मीहरुले टीका माला लगाई स्वागत तथा दोसला ओढ़ाई समान सहित सफल कार्यकालको शुभकामन दिएका हुन।


कार्यक्रममा बोल्दै केन्द्र प्रमुख कलवारले विद्युत सेवालाई थप प्रभावकारी  बनाउंन र ग्राहकलाई सहज सेवा उपलब्ध गराउन 
सम्पूर्ण कर्मचारी वर्गको साथ र सहयोगको आवश्यकता रहेको बताए , सबै टीम को सहयोग न हुदा प्रमुखले एकलो केही गर्न न सकने बताए ।

सो बिदाई कार्यक्रम केन्द्र प्रमुख रामजी साहको अध्यक्षतामा भयको बिदाई कार्यक्रममा विभिन्न फाटमा कार्यरत कर्मचारी, फिल्ड वर्कर, विभिन्न फ्यूज शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो।





COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content