नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ २१ कात्तिक ।  हङकङ सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । शुक्रबार मिसन रोड मैदानमा भएको खेलमा...

काठमाडौँ २१ कात्तिक ।  हङकङ सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ ।
शुक्रबार मिसन रोड मैदानमा भएको खेलमा अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै मात्र ९५ रन बनाउन सक्यो ।

नेपालका लागि सन्दीप जोराले ५३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै, राशिद खान र मोहम्मद आदिल आलमले ११–११ रन बनाउँदा लोकेश बमले १० रनको योगदान दिए । अफगानिस्तानका लागि फर्माउल्लाह र अहमद अमादाजीले एक–एक विकेट लिएका थिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो ।

अफगानिस्तानका लागि करिम जन्नतले सर्वाधिक ३५ रन बनाए भने फर्मउल्लाहले ३० रन र गल्बदीन नाइबले २२ रन जोडे । नेपालका लागि राशिद खानले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए भने लोकेश बमले एक विकेट हात पारे ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content