मङ्सिर ८ एजेन्सी - भारतीय वरिष्ठ अभिनेता धर्मेन्द्र सिँह देओलको सोमबार दिउँसो १ बजेतिर आफनै घरमा उनको ८९ वर्षको उमेरमा निधन भएको छ। धरम...
मङ्सिर ८ एजेन्सी - भारतीय वरिष्ठ अभिनेता धर्मेन्द्र सिँह देओलको सोमबार दिउँसो १ बजेतिर आफनै घरमा उनको ८९ वर्षको उमेरमा निधन भएको छ। धरमेन्द्र सिँह देओल हिन्दी सिनेमाको सब भन्दा बढी लोकप्रिय अभिनेतामा उनी एक थिए ।
समाचार एजेन्सी आईएएनएसका अनुसार उनको परिवारबाट कुनै आधिकारिक वक्तव्य भने जारी गरिएको छैन। विले पार्ले शवदाह गृहमा धेरै चलचित्रकर्मीहरू भेला भएका छन्। धर्मेन्द्र सिँह देओलका परिवारका सदस्यहरू पनि त्यहाँ उपस्थित रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।





COMMENTS